नेपालमा आज ३१५ संक्रमित, ३०४ निकाेः २ जनाकाे मृत्यु

२१ मंसीर २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ सय १५ संक्रमित थपिएका छन् । देशभर ११ हजार ८ सय १० जनाको नमूना परीक्षण हुँदा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ४५ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ६ हजार ३ सय ५२ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जनताको घर घरमा जाने योजना बनाइने, नेपालले दिए ओलीको गृह नगरमा चुनाैती
Next post भानुभक्तकाे शालिक निर्माणमा अमेरिकी भूटानीले सहयाेग गर्ने