२२ मंसीर २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ८० संक्रमित थपिएका छन् । देशभर १२ हजार १ सय ७४ जनाको नमूना परीक्षण हुँदा २ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ६६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ४७ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ६ हजार २ सय ३९ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *