
कोदारी केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा धक्का महसुस
कोदारी केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा धक्का महसुस
काठमाडौं– कोदारी केन्द्रविन्दु भएर बुधबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ ।
बिहान ५ बजेर १९ मिनेटमा काठमाडौंबाट ६३ किलोमिटर उत्तरपूर्व कोदारी केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंमा महसुस भएको छ । हल्लिएपछि सर्वसाधारण घर बाहिर निस्किएका थिए ।
Leave a Reply Cancel reply
More Stories
मरिच प्रशोधनमा नयाँ तरिका खोज्दै किसानः मेशिन नुहँदा समस्या
५ वैशाख २०८२/बालदिवश तामाङ बर्षेनी खेती बढ्दै गएको मरिचको गुणस्तर बृद्धि गर्न पराम्परागत शैलीमा नयाँ अभ्यासहरु गर्न थालिएको छ ।...
पूर्वी नाका मेची भन्सारबाट राजश्व असुलीमा बृद्धि
४ वैशाख २०८२/डिकेश लामा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट गत बर्ष भन्दा राजश्व संकलन बृद्धि हुँदै गएको छ...
बर्खा नजिकिएसँगै बाढीको चिन्ताः तत्काल बाँध निर्माण गर्न बाढी पीडितकाे माग
२ वैशाख २०८२/डिकेश लामा ६ महिना अगाडि आएको बेमौषमी बर्षा र बाढीमा पीडित बनेकाहरू बर्खा लाग्न लागेसँगै चिन्तित बन्न थालेका...
१५ देशका राजदुतले घुमे इलामकाे विभिन्न भागः स्थानीय बस्तुकाे प्रवर्धनमा टेवा पुग्ने पराराष्ट्र मन्त्री डा. राणाकाे भनाइ(फाेटाे फिचर)
[caption id="attachment_12663" align="aligncenter" width="2560"] चिया टिप्दै राजदुतहरू[/caption] १ वैशाख २०८२, डिकेश लामा– नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाल आएका...
लुटपाट हिंसा अव सैय हुँदैनः प्रधानमन्त्री ओली
३० चैत्र २०८१/झापा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ल्याउने भन्दै गरिएको लुटपाट र हिंसा अव सैय हुन नसक्ने बताउनु भएको...
प्रधानमन्त्री ओलीले गृह नगर दमकमा भोलि सम्बोधन गर्ने
२९ चैत्र २०८१/ झापा पछिल्लो समय देशमा बढ्दै गएको राज्य व्यवस्था विरुद्धको गतिविधिलाई लक्षित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले भोली...
प्रतिक्रिया राख्नुहोस्