नेपालमा आज २८० संक्रमित, ३०० निकाेः ६ जनाकाे मृत्यु

२९ मंसीर २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ८० संक्रमित थपिएका छन् । देशभर ११ हजार ९ सय ९४ जनाको नमूना परीक्षण हुँदा २ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा ६ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ६५ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ६ सय ३५ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सरकारले तोकेको समर्थन मुल्यमा झापामा अधिकाशं किसानले धान विक्री गर्न पाएनन्
Next post आम्दानी बढ्न थाले पछि रबर खेतीमा आकार्षण (फाेटाे फिचर सहित)