२ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ७४ संक्रमित थपिएका छन् । देशभर ९ हजार १६ जनाको नमूना परीक्षण हुँदा २ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ७० जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा ३ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ६८ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ५ सय २२ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *