४ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका १ सय ८१ संक्रमित थपिएका छन् । देशभर ९ हजार ८ सय ७२ जनाको नमूना परीक्षण हुँदा १ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ८९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा १ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ६९ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार २ सय ७१ रहेकाे छ । हालसम्म २ कराेड १६ लाख मात्रा खाेप लगाइसकिएकाे छ । अाज मात्र ९७ हजार २६ जनाले खाेप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *