नेपालमा आज १६७ संक्रमित, २२६ निकाेः १ जनाकाे मृत्यु

१० पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका १ सय ६७ संक्रमित थपिएका छन् । देशभर ६ हजार ४ सय ४७ जनाको नमूना परीक्षण हुँदा १ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय २६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा १ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ८१ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ४ हजार ९ सय ७८ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २६० संक्रमित, ३४९ निकाेः १ जनाकाे मृत्यु
Next post प्रदेश एक पालिका स्तरीय भलिवल कपको उपाधी आयोजकको पोल्टामा (फाेटाे फिचर सहित)