नेपालमा आज २१९ संक्रमित, २८३ निकाेः २ जनाकाे मृत्यु

११ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय १९ संक्रमित थपिएका छन् । देशभर ९ हजार ६ सय ७७ जनाको नमूना परीक्षण हुँदा २ सय १९ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ८३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ८५ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ४ हजार ९ सय ६ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गाँजा सहित एक जना पक्राऊ
Next post विकासका विरोधीले सरकार ढाल्योः ओली (फाेटाे फिचर सहित)