नेपालमा तेस्राे भेरियन्टकाे पहिलाे पटक संक्रमित संख्या दाेहाेराे अंकमा सिमित
२१ फाल्गुन २०७८,काठमाडौं– नेपालमा आज पहिलाे पटक काेराेा संक्रमितकाे संख्या दाेहाेराे अंकमा झरेकाे छ । गत २४ घण्टामा ९१ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ सय २० जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा ३ सय ६२ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा कसैकाे पनि काेराेना संक्रमणका काराण ज्यान नगएकाे आज याे पहिलाे पटक हाे । हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ४५ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ४७ जनामा झरेकाे छ ।
More Stories
बेमौषमी बर्षाले कुरिलो खेतीमा समस्या
९ कार्तिक २०८१/डिकेश लामा यस बर्ष झापामा लामो समयको अधिक गर्मी पछि परेको अविरल बर्षाले कुरिलो खेती गर्ने किसानहरु मारमा...
शून्यकाे विरूद्ध ६ गाेल गर्दै नेपाल शीर्ष स्थानमा पुग्याे
८ कार्तिक २०८१, काठमाडौं– जारी साफ महिला फुटबल च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई शून्यकाे विरूद्ध ६...
दमकमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिँदै
८ कार्तिक २०८१/झापा झापाको दमक नगरपालिकाले दशैंको विदा पछि वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र वितरण थालेको छ । यस अघि...
सडक दुर्घटनामा हजुरबुबा नातिनीकाे घटना स्थलमै मृत्यु:पूर्व पश्चिम राजमार्ग अवराेध
७ कार्तिक २०८१, झापा– पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको केर्खा बजारकाे प्रवेश मार्गमा भएकाे सडक दुर्घना तनावपूर्ण स्थिति बनेकाे छ।...
ऋण काढेर किसानकाे दुधको भुक्तानी गर्दै सहकारी
७ कार्तिक २०८१/डिकेश लामा झापाका विभिन्न क्षेत्रमा अझै पनि धेरै किसानले दुध विक्री गरेको पैसा पाउन सकेका छैनन् । तर...
मावा पुल नजिकै झगडा हुँदा दमकका एक यूवाको हत्या
६ कार्तिक २०८१/झापा झापाको दमकमा मंगलबार एक जना यूवाको हत्या भएको छ । दमक वडा नं. ३ स्थित मोरङ्गको मधुमल्ला...