नेपालमा आज ४ संक्रमित, ४४ निको
१ वैशाख २०७९,काठमाडौं– नेपालमा पगत २४ घण्टामा ४ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ४२ जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ४४ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४ सय ७९ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।
More Stories
अण्डाको प्रयोग बढाउन कार्यक्रम शुरु
१६ पुस २०८१, झापा १२ औं राष्ट्रिय पोल्ट्री दिवशको अवसरमा आज देखि अण्डाको प्रयोगलाई प्रोत्साहन गर्न कार्याक्रम शुरु गरिएको छ...
बर्तमान सरकार भ्रष्टचारीको संरक्षणमा लागेको प्रचण्डकाे भनाइः गिरीबन्धुकाे पर्धाफाँस गरेरै छाड्ने (भिडियाे)
१५ पुस २०८१/झापा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बर्तमान सरकारले भ्रष्टचारीको पक्षमा काम गरेको...
प्रेस सेन्टर नेपाल झापाकाे अध्यक्षमा खड्का सहित ११ सदस्यीय समिति चयन
१३ पाैष २०८१, झापा– प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत...
शिवसताक्षीमा चासोक तङ्नाम समापन (फाेटा/भिडियाे स्टाेरी)
१३ पुस २०८१/झापा शिवसताक्षीका किराती समूदायले आज एक भव्य कार्याक्रमबीच उधौली वर्प अर्थात चासोक तङ्नाम समापन गरेका छन् । शिवसताक्षी...
रेलमार्गले रोक्का गरेको जग्गाको मुआव्जा नपाउँदा समस्याः आत्माहत्यासम्मका घटना हुन थाल्याे
१२ पुस २०८१/डिकेश लामा पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको ८ सय विगाह बढी जग्गाको मुआव्जा नपाउँदा झण्डै ५ हजार...
विषादीका कारण बाँझोपनको समस्याः महारानीझोडाका महिलाहरु समस्या न्युनिकरणमा जुट्दै
१० पुस २०८१/झापा माटोमा अन्धाधुन्ध रासायनिक मल र विषादीको प्रयोगले पशु तथा मानिसमा समेत बाँझोपनको समस्या बढ्दै गएको विज्ञहरुले बताएका...