नेपालमा आज २९ जनामा संक्रमण

२० वैशाख २०७९,काठमाडौं– नेपालमा पछिल्लाे २४ घण्टामा २९ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्यसैगरी पछिल्लो २४ घण्टामा २३  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक महिना यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन ।  नेपालमा सक्रिय संक्रमितको संख्या २ सय १७ जना रहेकाे छ भने १ सय ६ जना क्वारेन्टाइनमा रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विश्व प्रेस स्वतन्त्रता दिवशः प्रेस स्वतन्त्रता व्यवहारमा हुनु पर्नेमा जोड (फाेटाे फिचर सहित)
Next post नेपालमा आज १९ संक्रमित, १८ जना निकाेः १ जनाकाे मृत्यु