२३ बैशाख २०७९/ काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमण देखिएको छ । ३ हजार ४ सय ५३ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १७ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २१५ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *