कन्काईकाे प्रमुखमा एमाले विजयी
४ जेष्ठ २०७९/सारासन्देश समाचार
झापाको कन्काई नगरपालिकाको प्रमुखमा एमाले पार्टीका तर्फबाट राजेन्द्रकुमार पोखरेलले निर्वाचित हुनु भएको छ । पोखरेल काग्रेशबाट उम्मेद्वार बन्नु भएका रुद्रप्रसाद चिमरिया भन्दा २ हजार १२ मत अन्तरमा ८ हजार ६ सय ७३ मत ल्याई निर्वाचित हुनु भएको हो । पाेखरेल यस अघि पनि नगर प्रमुख नै हुनु हुन्थ्याे । उपप्रमुखमा भने नेपाली काँग्रेशकी आशा शिवाकोटी विजयी हुनु भएको छ । उहाँले सवै भन्दा धेरै १० हजार ७ सय १३ ल्याएर विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्दी एमालेकी मन्जु प्रसार्इंले ८ हजार ८ सय ४५ मत प्राप्त गर्नु भयो ।
कुल ३५ हजार ४ सय ७१ मतदाता रहेको नगरमा ७ वटा वडा मध्ये अध्यक्ष पदमा एमालेले ७ र २ वटा वडामा काँग्रेशले विजय हासिल गरेको छ ।
More Stories
दोस्रो आत्मानन्द गोल्डकप २०२४ बेलडाँगीमा सम्पन्न (भिडियाे सामाग्री सहित)
नयाँ अभ्यास चामाल पनि पुरस्कार ७ पुस २०८१/झापा झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा दोस्रो आत्मानन्द गोल्डकप २०२४ शनिवार सम्पन्न भएको...
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...