२० असार २०७९,काठमाडौं- नेपालमा पछिल्लाे समय काेराेना संक्रमणकाे संख्या बढ्न थालेकाे छ ।  केही दिन अघिसम्म १ सय भन्दा कम संक्रमित भइकेकाे समय पुन बढेर आज देशभर कोरोना भाइरस संक्रमित ३ सय ४८ पुगेकाे छ । आज मात्र देशभर कोरोना भाइरस संक्रमितकाे संख्या थप ४० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिन अनुसार ३ हजार १० जनामा कोरोना परीक्षण गर्दा ४० जनामा मात्र सङ्क्रमण देखिएको हो । यस्तै नेपालमा आज १९ जना निकाे भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *