५ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ४ सय २३ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ४ सय ७९ जना सङ्क्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *