नेपालमा आज २०२ जना संक्रमितः १ जनाकाे मृत्यु

१२ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ८ सय ३३ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ४ सय ६२ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै काेराेनाका कारण पछिल्लाे २४ घण्टामा १ जनाकाे मृत्यु भएृकाे छ  । याेसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १२ हजार  पुगेकाे छ । नेपालमा पछिल्लाे समय सक्रीय संक्रमितकाे संख्या ३ हजार ३ सय १३ रहेकाे छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सिमाको सडकले सहजता थप्दैः कोरोनाले निर्धारित समयमा काम हुन सकेन (फाेटाे फिचर)
Next post वेमौषमीबाट अन्य तरकारी भन्दा दोब्बर आम्दानीः टनेल खेतीमा झापाली किसानको आकार्षण बढ्दो