नेपालमा आज १० जनामा संक्रमण

१९ असाेज २०७९,काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज १० जनामा सङ्क्रमण पुष्टि भएको छ । ९ सय  १८ जनाकाे नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लाे २४ घण्टामा ७८ जना सङ्क्रमणमुक्त भएका छन् । यसैगरी देशभर काेराेना संक्रमितकाे संख्या ७ सय ३२ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ओली लगाउनु भयो बुवाको हातको टिकाः बुवाले भन्नु भयाे निराेगी हुनु
Next post दशैं बन्याे दशाः बस दुर्घटनामा परी १६ जनाकाे मृत्यु