ओली लगाउनु भयो बुवाको हातको टिकाः बुवाले भन्नु भयाे निराेगी हुनु
१९ असोज २०७९/सारासन्देश समाचार
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बुबाको हातबाट टिका ग्रहण गर्नु भएको छ । ९१ बर्षीय बुवा मोहन प्रसाद ओलीले यस बर्षको दशमीमा टिका लगाउँदै आर्शिवाद दिनु भएको छ । विगतका बर्षमा देशको प्रधानमन्त्री हुनु नाम उच्च बनाउनु भनेर आर्शिबाद दिने बुवा मोहनप्रसाद ओलीले यस पटकको टिकामा निरोगी बन्नु भनेर स्वास्थ्य लाभको कामना गर्नु भएको छ । टिका बुवा र उहाँको बढिआमा हरीमाया ओलीको हातबाट एकसाथ उत्तम साइत ११ बजेर ५१ मिनेटमा ग्रहण गर्नु भएको हो ।
दमक वडा नं. ९ स्थित निवासमा ओली र उहाँकी श्रीमति राधिका शाक्यले टिका ग्रहण गर्नु भएको हो । यस्तै ओलीले अन्य शुभचिन्तक, आफन्त तथा पार्टी कार्यकर्तालाई समेत टिका लगाइ आर्शिवाद दिनु भएको छ ।
More Stories
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
झापामा एकै दिन दुर्घटनामा तीन जनाको मृत्यु
१ पुस २०८१ /झापा झापाको दमकमा गए राती मोटर साईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमक वडा...