९ मंसीर २०७९,सारासन्देश समाचार– कतारमा जारी विश्वकप २०२२ काे अन्तिम १६ काे खेलमा क्राेसियासँग जापानकाे टाइव्रेकरमा ४–२ गाेल अन्तरमा हार भएकाे छ। खेलकाे निर्धारित समयमा १–१ भए पछि थप ३० मिनेटकाे खेलमा पनि कुनै पनि टीमबाट गाेल हुन नसके पछि खेल टाइव्रेकरमा प्रवेश गरेकाे थियाे । खेलमा जापानका खेलाडीले लगाता शुरूका गाेल र अन्तिम गाेल समेत किपरले राेके पछि  जापानले हार व्यहाेर्नु परेकाे छ ।

खेल अवधिमा पहिलाे गाेल ४४ मिनेटमा जापानका खेलाडी डाइजन माइडाले गरेका थिए । यस्तै क्राेसियाकाे तर्फबाट खेलकाे ५६ मिनेटमा इभान पेरिसिकले गाेल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *