
चट्याङ लागेर एकै पटक २८ वटा बाख्रा मरे
१५ वैशाख २०८०,बझाङ- बझाङमा हिजो चट्याङ लागेर एकै पटक २८ वटा बाख्रा मरेका छन् । बिहीबार अपराह्न ४ बजेतीर जिल्लाको बुंगल नगरपालिका वडा नं १ गोइचनमा चट्याङ लागेर बाख्रा मरेका हुन् । चट्याङले बुंगल नगरपालिका वडा वडा नं १ बस्ने बाख्रा पाललक मान बहादुर बोहराका २८ बाख्रा चट्याङमा परेर मर्दा ४ लाख रूपयाँ बराबरकाे क्षति भएकाे बाेहराले बताउनु भयाे ।
जंगलमा अचानक परेको चट्याङमा परी बाख्रा मरेपछि आज अस्थायी प्रहरी पोष्ट बिजगडाबाट प्रहरी घटनास्थल गएर मुचुल्का बनाएको प्रहरीले बताएको छ । चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले मानविय क्षेती भने नभएको स्थानीयले बताएका छन् ।
More Stories
गाैरादहका महिलाहरुको संस्थामा विऊ उत्पादनबाट १२ करोडको कारोवार
३ फाल्गुण २०८१/झापा नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको सामुदायिक विऊ उद्योगले...
महारानीझोडाको २२ औँ बार्षिक साधारणसभा सम्पन्नः उत्कृष्ट किसानलाई सम्मान (फाेटाे फिचर)
१० कार्तिक २०८१/झापा नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले आज एक कार्याक्रमबीच...
प्रादेशिक आयुर्वेदिक अस्पतालमा थप सेवा विस्तार हुँदै
२१ भदौ २०८१/झापा कोशी प्रदेश स्तरीय प्रादेशिक अस्पतलाले अन्तरंग विभाग संचालनको तयारी थालेको छ । कमल गाउँपालिकामा निर्माण भएको ५०...
अटोमेकानिक्स संघ दमकमा नयाँ समिति चयन
६ जेष्ठ २०८१/दमक, झापा अटोमेकानिक्स व्यवसायी संघ दमक नगर कमिटिले नयाँ समिति चयन गरेको छ । कोरोना कहर र बजारमा...
क्रिकेटर लामिछानेकाे मुद्धा हेर्दाहेर्दैमा
१ जेष्ठ २०८१,काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने विरूद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। पाटन उच्च अदालतमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र...
सञ्चार क्षेत्र लैंगिक हिंसा न्यूनीकरणमा अझ शसक्त बन्नु पर्नेमा जाेड
१६ मंसिर २०८०, झापा– नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा शनिवार बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक...