Author: Sara Sandesh

म्यान्मारमा इन्टरनेट सेवा बन्द, सेना थप क्रुर बन्दै

२५ माघ २०७७, एजेन्सी– म्यान्मारको सेनाले गत साता गरेको कू को विरोधमा हजारौँ मानिसहरू सडकमा उत्रिएका कारण इन्टरनेट सेवा बन्द गरिएकाे छ । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा…

१ लाख ८४ हजारले लगाए पहिलाे चरणकाे खाेप

२५ माघ २०७७,काठमाडौं- पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन् । भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २ सय…

झापा पहिलाे पटक आलु महाेत्सव हुने

कमलमा आलु महोत्सवको तयारी२४ माघ २०७७झापाको कमल गाउँपालिकाले यस बर्ष पनि कृषि मेलाको आयोजना गर्ने भएको छ । संघीयता कार्यान्वयसँगै स्थानीय सरकार आए पछि कृषि क्षेत्रको विकासमा प्रवर्धन गर्ने उदेश्यले…

नेपालमा २४९ निकाे ९९ जना संक्रमित

२४ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ सय ४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६७ हजार ८ सय १२ जना छन्…

बहुदल प्राप्ती पछि ३ दशक यता सत्ताको शक्ति प्रदर्शन

‘शताब्दी लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायका लागि लडेको ओलीले राजतन्त्र फर्काउने घोषणा गर्छ रे !,’ प्रधानमन्त्री ओली २४ माघ २०७७, काठमाडौँ – अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तै–उस्तै छ ।…

नेपालमा आज २७२ निकाे, १०५ संक्रमित

२३ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ सय ७२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६७ हजार ५ सय ६४ जना छन्…

कोरोना भाइरस खोप: ‘अक्सफोर्ड खोपले गम्भीर रोगमात्र होइन सङ्क्रमण पनि रोक्छ’

२३ माघ २०७७, एउटा पछिल्लो अध्ययनमा हाल नेपाल लगायत कैयन् देशहरूमा प्रयोग भइराखेको अक्सफोर्ड आस्ट्राजेनेका खोपले कोभिडको गम्भीर बिमारीमात्र नभइ सङ्क्रमण पनि रोक्ने देखिएको छ। अर्थात्, उक्त खोपको प्रयोगले कोरोनाभाइरसको…

शैनिक ‘कू’ काे विराेध गर्न राष्ट्रसंघकाे आग्रह

२२ माघ २०७७, एजेन्सी– संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले म्यान्मारमा भएको सैनिक ‘कू’ को विरोध गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ । महासचिवले सैनिक ‘कू’ असफल रहने भन्दै यसको…

आज नेपालमा २२७ निकाे, १७१ संक्रमित

२२ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ सय २७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६७ हजार २ सय ९२ जना छन्…

संघीय सरकार आए पछि नेपालमा बढ्याे भ्रष्टचारः भ्रष्ट गतिविधि अन्त्य गर्न खराे उत्रने नव नियुक्त आयुक्त राईकाे भनाइ

२२ माघ २०७७,काठमाडौं- संघीय सरकार कार्न्यावयन भएसँगै नेपालमा थप भ्रष्टचार बढेर गएकाे अख्तियारले तयार गरेकाे प्रतिवेदनमै उल्लेख्य छ । बुधबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सपथ ग्रहण गर्नु…