Author: Sara Sandesh

चैते धानको चटारोः बर्षातले मुल्य ओरालो लाग्दै

२४ जेष्ठ २०८१/बालदिवश तामाङ गत बर्ष चैते धानले मुल्य पाए पछि खेतीमा हौसिएका किसानलाई यति खेर पाकेको धान थन्काउन समस्या हुन थालेको छ । पछिल्लो समय पानी पर्न थाले पछि…

भारतकाे लाेकसभा निर्वाचनमा माेदीकाे एकल बहुमत गुम्याेः कसले बनाउँछ अबकाे सरकार?

२३ जेठ २०८१, सारासन्देश समाचार– भारतमा १८ औँ लोकसभा चुनावको अन्तिम मतपरिणामले भारतीय जनता पार्टीकाे आकार घटेकाे छ । यस अघि २०१९ मा भएकाे निर्वाचनमा एक्लै ३०३ सिट जितेर बहुमतमा…

विश्व वातावरण दिवशमा यस बर्ष बृक्षारोपणमा जोडः एकदिनमा १२ हजार बढी विरुवा रोपण र वितरण(फाेटाे फिचर)

२३ जेष्ठ २०८१/दमक (झापा) विश्व वातावरण दिवशको अवसरमा झापाका विभिन्न स्थानमा आज बृक्षारोपण गरिएको छ । झापाका १५ पालिकाकामा क्लव, सामुदायिक बन र राजनैतिक दलको अगुवाइमा समेत बृक्षारोपण भएको छ…

लोपोन्मुख सँस्कृति जर्गेना गर्न दमकमा साँस्कृतिक महोत्सव हुने 

२३ जेष्ठ २०८१/दमक (झापा) कोशी प्रदेशमा बसोवास गर्ने सिमान्तकृत समूदायको साँस्कृतिक महोत्सवको तयारी थालिएको छ । प्रदेश सरकारको १० लाख रुपयाँ सहयोगमा लोपोन्मुख सँस्कृतिको जर्गेना र विकास गर्ने ध्येयले दमकमा…

दमकमा स्वास्थ्य परिक्षणसँगै फलफुलका विरुवा वितरण

२१ जेष्ठ २०८१/दमक (झापा) पर्यावरणको संरक्षणसँगै उत्पादनमा जोडिन दमकमा १ लाख फलफुलको विरुवा रोपाईं अभियानलाई तिव्र पारिएको छ । झापाको दमक वडा नं. ५ काे धनेश्वर मन्दिर परिसरमा आज २…

रुख नहटाइएका कारण मदन मार्ग निर्माण ढिलाइ हुँदा समस्या (फाेटाे फिचर)

२० जेष्ठ २०८१/डिकेश लामा नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग अन्तर्गत झापामा निर्माणको काम समयमा नसकिँदा समस्या भएको छ । सडक क्षेत्रमा पर्ने रुखहरु नहटाइएका कारण…

मेची भन्सारबाट छुर्पीको निर्यात दोब्बरले बृद्धि

१९ जेठ २०८१/झापा तेस्रो मुलुकमा पशु आहाराको रुपमा प्रयोग हुने दुधबाट बनाइने नेपालको छुर्पी यो बर्ष दोब्बर बढी परिमाणमा निर्यात भएको छ । पूर्वी नेपालको मेचीभन्सार नाकाबाट यो बर्ष १०…

पूर्वाधार निर्माण क्षेत्रमा समेत बृक्षारोपणमा जोड दिइनेः एक लाख विरूवा राेपाइ विस्तार हुँदै

१९ जेठ २०८१/झापा कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री गणेश प्रसाद उप्रेतीले दमकमा थालिएको १ लाख विरुवा रोपाईलाई अझ विस्तार गर्न जोड दिनु भएको छ । आज दमक वडा नं. ४…

१२ लाखको सुपारी सहित चालक र गाडी नियन्त्रणमा

१८ जेष्ठ २०८१, झापा झापाको मेचिनगर नगरपालिका भारतीय सिमावर्ती क्षेत्रमा १२ लाख मुल्य बराबरको सुपारी नियन्त्रणमा लिइएको छ । मेचिनगर नगरपालिका वडा नं. ६ भट्टराई चौक नजिक राजश्व छलि ओसार…

मेची भन्सारबाट चिया निर्यातमा गिरावट

१८ जेष्ठ २०८१/झापा लगातार दुई बर्ष देखि चिया निर्यात बृद्धि हुँदै आएको अवस्थामा यो बर्ष निर्यात घटेको छ । पूर्वी नेपालको मेचि भन्सार नाकाबाट यो बर्ष झण्डै १० महिनाको अवधिमा…