Author: Sara Sandesh

यूनिक कलेजको १९ औं साधारणसभा सम्पन्न

३ कार्तिक २०८०/दमक झापाको दमकमा संचालित युनिक कलेजले आज १९ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभामा कलेज संचालन समितिको अध्यक्षमा सुजन निरौला निर्विरोध चयन हुनु भएको छ ।…

दमक नगरपालिकाले बाँढ्यो सुस्त श्रवणका लागि यन्त्र

३ कार्तिक २०८०/झापा चाडबाडमा सहज होस् भन्ने ध्येयले झापाको दमक नगरपालिकाले नगरका ५७ जना सुस्त श्रवण भएकालाई मेशिन वितरण गरिएको छ । नगरमा रहेका १ सय जनाको ३ पटकसम्मको जाँच…

मानवीय स्वास्थ्यमा उपभोक्ता सचेत बन्दैः प्राङगरिक उत्पादन बारीबाटै विक्री (फाेटाे फिचर)

२ कार्तिक २०८०/बालदिवश तामाङ उपभोक्ताहरु सचेत बन्दै जान थाले पछि झापामा प्राङगरिक कृषि बस्तुहरुको उत्पादन र प्रयोग बढ्न थालेको छ । प्राङगरिक तरिकाले खेती गर्ने कृषि समूहले पछिल्लो समय बजारसम्म…

पाँचथरमा सवारी दुर्घटना हुँदा आठ जना घाइते

१ कार्तिक २०८०,पाँचथर – पाँचथरमा बुधबार दिउँसो ३ बजेतिर सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । झापाको बिर्तामोडदेखि पाँचथरको ओयाम हिँडेको को १ ज ५१३३ नम्बरको ट्याक्सी हिलिहाङ…

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइ बढी विश्वासको मत प्राप्त

१ कार्तिक २०८०, विराटनगर–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज भएको मतदानमा उहाँले दुई तिहाईभन्दा बढी ८६ मत पाउनु भएको छ । मुख्यमन्त्री…

प्रधानमन्त्री दाहाल अहिले साँझ अस्पताल भर्ना

३० असाेज २०८०, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल अहिल साँझ अस्पताल भर्ना हुनु भएकाे छ । उहाँकाे छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएकाे हाे । मंगलबार साँझ उहाँलाई थापाथलीस्थित…

यस बर्ष वेलै देखि धमाधम बाँध निर्माणले जोखिमका बस्तीहरु सुरक्षित बन्दै (फाेटाे फिचर)

३० असोज २०८०/डिकेश लामा बर्षौं देखि लगातार बाढीले दुःख दिँदै आएको क्षेत्रमा यस बर्ष वेलै देखि धमाधम बाँध निर्माणको काम हुन थालेको छ । संघीय सरकारले ७० करोड बजेटमा लगाएको…

विश्वकप छनोट खेलमा लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

३० असाेज २०८०, सारासन्देश समाचार— नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लिगमा मंगलबार लाओसलाई शून्यकाे विरूद्ध १ गाेलले विजयी बनेकाे छ । काठमाडौंमा भएको पहिलो लेग १–१ को बराबरीमा टुंगेको…

कुमाल जातिको पुख्र्यौली पेशा लोप हुँदैः प्लाष्टिक र विधुतीय सामानले विस्थापित हुँदै पराम्परागत सामाग्री(फाेटाे फिचर)

२९ असोज २०८०/बालदिवश तामाङ खासगरी चाडबाडमा अधिक प्रयोग हुने माटाका सामानहरुको प्रयोग घट्दै गए पछि कुमाल जातिको पेशा समेत संकटमा पर्दै गएको छ । यस अघि बर्षै भरी भ्याइ नभ्याइ…

अवैध काठ र ट्याक्ट्रर सहित १ जना पक्राउ

२८ असोज २०८०/झापा झापाको मेचिनगरमा अवैध काठ र ट्याक्ट्रर सहित प्रहरीले शनिबार १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं. का २८ बर्षीय डिकविर प्रधान रहेका…