Category: Uncategorized

दमकमा हटाइएकाे मानिस वास्तविक सुकुम्बासी हाेइनन्ः मेयर ओली

२९ चैत्र २०७७, झापा / दमक नगरपालिकाले नगर क्षेत्रबाट वास्तविक सुकुम्बासीलाइ नहटाइएकाे जनाएकाे छ । आज एक पत्रकार सम्मेलन गर्दै हालै नगर क्षेत्रबाट हटाइएका मानिसहरू सुकुम्बासी नभएकाे दावी गरेकाे छ…

नेपालमा संक्रमण फेरि बढ्न थाल्याेः आज ३३७ थपिए

२८ चैत्र २०७७, काठमाडौं– नेपालमा पछिल्लाे समय काेराेना संक्रमणदर बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा ३ सय ३७ जनानयाँ कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५ सय ३२…

नेपाल आज ६५ निकाे हुँदा १५२ संक्रमित थपिए

१९ चैत्र २०७७,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ६५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।…

नेपालमा आज ९३ निकाे, ८५ संक्रमित

१४ चैत्र २०७७, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ९३ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ…

नेपाल आज १०६ निकाे ७७ जना संक्रमित

८ चैत २०७७, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ रहेको…

४० बर्ष पछि इलामका तिम्सिना भारतीय जेलबाट मुक्त

७ चैत्र २०७७,काेलकता (भारत)– ४० वर्षदेखि भारतीय जेलमा रहेका दीपक जैसी नामले वाेलाइने इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार दिउँसो रिहा हुनुभएको छ । कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा रहेका तिम्सिना आज…

स्वस्थ्य पानी आयोनाइज्ड अल्कालाइनको वैज्ञानिक प्रदर्शनी

२ चैत्र २०७७, झापाविधुतीय उपकरणको प्रयोग गरी पानीको गुण परिवर्तन गर्दै स्वस्थ्य पानी बनाउनेबारे आज वैज्ञानिक प्रर्दशनी गरिएको छ । अशुद्ध पानीका कारण मानिसमा हुने विभिन्न रोग र स्वस्थ्य पानीको…

सातौं दमक फुड फेस्टिवल सम्पन्नःपत्रकार उप्रेती सम्मानित

२९ फाल्गुन २०७७ झापाको दमकमा होटल व्यवसायीले गरेको एक हप्ते फुड फेस्टिवल कार्याक्रम शनिबार सम्पन्न भएको छ । लामो समय कोरोना कहरले थला परेको होटल तथा पर्यटन व्यवसायको प्रवर्धनका लागि…

दमकमा दुई वटा ज्योति एकैसाथ लोकार्पण

२९ फाल्गुन २०७७,झापाझापाको १५ स्थानीय तह मध्ये पहिलो पटक दमक नगरपालिकाले साहित्यिक पत्रिका प्रकाशन शुरु गरेको छ । नगरसभाबाट निर्णय गरेर २०७५ मंसिर १ गते स्थापना गरिएको दमक प्रज्ञा प्रतिष्ठानले…

कोभिड खोपः नेपालमा कोभिशील्डको पहिलो मात्रा लिएको छ सातापछि सङ्क्रमित भएकी डा. प्रतिभा पाण्डे के भन्छिन्

२७ फाल्गुन २०७७, काठमाण्डाैं– चिकित्सा क्षेत्रमा कार्यरत काठमाण्डूकी डा. प्रतिभा पाण्डेले कोभिड खोपको पहिलो मात्रा लिएको छ सातापछि कोरोनाभाइरसबाट सङ्क्रमित भएको सोमवार थाहा पाइन्। पाण्डेका अनुसार कोरोनाभाइरसविरुद्ध खोप लगाइसकेपछि बाहिरी…