Month: April 2021

नेपालमा आज ५७२७ संक्रमित थपिएः३३ जनाकाे मृत्यु

१७ वैशाख २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ५ हजार ७ सय २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ९ सय १६…

मुल्य घटे पछि किसान निराशः ४ सयमा पनि विक्री भएनन् लाेकल कुखुरा

१७ वैशाख २०७८ राम्रो मुल्यमा विक्री हुन थाले पछि स्थानीय जातका कुखुरा पालनमा आकार्षित भएका किसान निराश बन्न थालेका छन् । बजारमा कुखुराको मुल्य घट्न थाले पछि फार्म संचालन गर्ने…

शंकास्पद बस्तु डिस्पोजःएमसीसीकाे विराेधमा बमकाे नाटक

१६ बैशाख २०७८, झापा झापाको दमक वडा नं. ९ मा भेटिएको बम जस्तो शंकास्पद बस्तुलाई नेपाली सेनाले आज डिस्पोज गरेको छ । दमक नगरपालिका वडा नं. ९ स्थित प्रगती मार्गमा…

नेपालमा आज ४९२८ संक्रमित थपिएः ३५ काे मृत्यु

१६ वैशाख २०७८, काठमाडौं– गत २४ घण्टामा नेपालमा ४ हजार ९ सय २८ जना कोरोना संक्रमित थपिएका छन् भने दाेस्राे लहर शुरू भए यता सवै भन्दा धेरै ३५ जनाकाे मृत्यु…

नेपालमा आज ४८९७ संक्रमित थपिए, ७७३ निकाे

१५ वैशाख २०७८,काठमाडौं– गत २४ घण्टामा नेपालमा ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १३ हजार ८ सय ७९ जनाको पीसीआर तथा ९ सय…

काेभिड अस्पताललाई मन्त्रालयकाे निर्देशन

१४ वैशाख २०७८,काठमाडौं– नेपालमा दाेस्राे लहरकाे काेराेना फैलिएका कारण सचेत रहन र आवश्यक तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले ७ बुँदामा स्वास्थ्यकर्मीलाई लामो समय बिना…

नेपाल आज ४३६४ संक्रमित थपिए, ५५५ निकाे

१४ बैशाख २०७८,काठमाडौँ – पछिल्लाे २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । १५ हजार ६ सय ८१ पीसीआर परीक्षण गर्दा साे संख्याका संक्रमित…

नेपालमा संक्रमित दिनहुँ बढ्दैः आज ३५५६ थपिए

१३ बैशाख २०७८,काठमाडौं- नेपालमा पछिल्लाे समय काेराेना संक्रमण दिनहुँ बढ्न थालेकाे छ । आज देशभरिमा ३ हजार ५ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लाे…

नेपालमा एकै दिन ३१२२ जनामा संक्रमित थपिएः २८ जनाकाे मृत्यु

१२ वैशाख २०७८, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १ सय २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको…

उज्यालाेका पत्रकार पक्राउ

१२ वैशाख २०७९,काठमाडौं – प्रहरीले समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले…