Category: Uncategorized

इन्डोनेशिया भूकम्पः ३४ काे मृत्यु सयाैं घाइते

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पताल आंशिक रूपमा भत्किएपछि कम्तीमा ३४ जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। शुक्रवार सबेरै एउटा सानो भूकम्पको गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो…

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश

२ माघ २०७७, काठमाडौँ- सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हेर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक…

श्रीमतीकाे हत्या गर्ने राई पक्राउ

२१ पाैष २०७७, इलाम/ इलामको देउमाई नगरपालिका वडा नं ८ आमबोटेका ३३ बर्षीय सुवास राईलाइ प्रहरीले हत्याकाे अभियाेगमा पक्राउ गरेकाे छ । राईले धारिलो खुकुरी प्रहार गरी आफनै श्रीमतीको हत्या…

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि प्रदेश एकले जित्यो

१९ पाैष २०७७, दाङ/ प्रदेश नम्बर १ ले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । दाङको लमहीमा आज आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई…

दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई बुझायो ज्ञापनपत्र

१० पाैष २०७७, काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिता र चुनाव चिह्न दाबी गर्दै दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत नेताको…

प्रचण्ड पक्षीय नेकपाको निर्णय : नेपाल बने अध्यक्ष, ओलीलाई हटाइयो

७ पाैष २०७७, काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ । बबरमहलमा मंगलबार बसेको बैठकले नेपाललाई अध्यक्षमा चयन गरेको प्रवक्ता…

पार्टी एकताबद्ध छ, कोही भ्रममा नपर्नुस् : अध्यक्ष दाहाल

६ पाैष २०७७, काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एकताबद्ध भएर उभिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको…

कमरेड ‘प्रचण्ड’, मेरो प्रश्न छ– यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? ः प्रधानमन्त्री ओली

नयाँ पुस्तालाई जिम्मेवारी दिन के तपाईं तयार ? (पूर्णपाठ सहित) प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाइ आफूमाथि लगाइएका आरोपबारे लिखित नै जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले पार्टीका…

बैतडीकाे बिकट बाटाेमा दुर्घटना हुँदा एकै दिन ५ र ९ जनाकाे मृत्यु

९ मंसीर २०७७,बैतडी– बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्ढामा बाेलेराे जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा परी ४ जना घाइते भएका भइ जिल्ला अस्पताल लगिएकाे छ । आज…

गुणस्तहीन २ हजार लिटर स्यानिटाइजर नष्ट

२७ कार्तिक २०७७, माेरङ–विराटनगरस्थित ग्यालेक्सी डेण्टल एण्ड र्सर्जिकल प्रालिले उत्पादन गरेको स्यानिटाइजर गुणस्तरहिन रहेको र मेथानोल मिसाइएको पाइएपछि करिब २ हजार लिटर स्यानिटाइजर नष्ट गरिएको छ । औषधि व्यवस्था विभागबाट…