Category: भुटानी खबर

श्रीमती मारेको आरोपमा एक शरणार्थी पक्राउ

११ फाल्गुन २०७७मादक पदार्थ सेवन गरी कुटपिट गरेर हत्या गरेको आरोपमा एक भूटानी शरणार्थी अाज मंगलबार पक्राउ परेका छन् । भूटानी शरणार्थी शिविर वेलडाँगीमा सेक्टर डी ४ छाप्रा नम्बर ३९…

शिक्षकको पहलमा विधार्थीलाई व्याग वितरण

१० फाल्गुन २०७७, झापाआफ्नै तलवबाट विधार्थीलाई खाजा खुवाउँदै आएको शिक्षक समूह मार्फत तेस्रो मुलुक पुगेका भूटानीले किताव बोक्ने व्याग सहयोग गरेका छन् । अमेरिकामा नेपाली भाषी भूटानीले खाेलेका इन्ट्रानेश्नल वेलफेयर…

तेस्राे मुलुक पुगेका भूटानीबाट कराते खेलाडीलाई खेल सामाग्री प्रदान

१ फाल्गुन २०७७ २८ बर्ष देखि प्रवासमा संचालित भूटान सितोरियो कराते एशोसिएशनलाई अमेरिका पुगेका अगुवा भूटानी खेलाडी तथा प्रशिक्षकले सहयोग गरेका छन् । तेस्रो मुलुक पूनर्वास भएका अगुवा खेलाडी तथा…

स्वबलम्बी बन्दै भूटानी शरणार्थी

१२ माघ २०७७/डिकेश लामा दातृ निकायको राहत समेत कटौती भए पछि शरणार्थीहरुलाई पछिल्लो समय स्वबलम्बी बनाउने कार्यको थालनी गरिएको छ । २८ बर्ष देखि पूर्वी नेपालमा बसोवास गर्दै आएका भूटानी…

आगलागीमा परेर भूटानी शरणार्थी बृद्धको मृत्यु

२७ पौष २०७७, दमक – झापाको भूटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । भूटानी शरणार्थी वेलडाँगीको सेक्टर डी ४ घर नम्बर ३२५ का प्यारालाईसीस रोगी ६५…

मानव अधिकार रक्षा गर्न भूटानी शरणार्थीको राष्ट्र संघलाई अपील

तत्काल स्वदेश फिर्ती गराउन माग २६ मंसीर २०७७, झापा ३ दशक अघि भूटानबाट लखिटेएिका भूटानी शरणार्थीहरुले स्वदेश फिर्ती हुन पाउने अधिकारबाट बन्चित गरेको भन्दै सँयुक्त राष्ट्र संघको ध्यानकर्षण गरेको छ…

शरणार्थी शिविरमा बाल विकास केन्द्र उद्घाटन

तेस्राे मुलुक पुनर्वास भएका भूटानीले सहयाेग गर्ने १५ मंसीर २०७७, झापा शरणार्थी शिविरमा विधालयहरु बन्द गरे पछि पठनपाठनमा पढ्न समस्या भोग्दै आएका बालबालिकालाई अव देखि शिविर भित्रै पठाउने कार्यको थालनी…

शरणार्थीलाई ४ लाख ५० हजार नगद सहयोग हस्तान्तरण

१३ मंसीर २०७७, दमक झापाको वेलडाँगी र मोरङ्गको पथरी शनिश्चरे शिविरमा बसोवास गर्ने शरणार्थीलाई नगद हस्तान्तरण गरिएको छ । लामो लकडाउनका कारण समस्यामा परेका शरणार्थीलाई तेस्रो मुलुक पूनर्वास भएका भूटानीहरुले…

भूटानी शरणाार्थी शिविरमा काेराेना देखिए पछि कडाइ

दिनमा ३ घण्टा मात्र स्थानीय बजार खुल्ला २२ कार्तिक २०७७, झापा– झापाको भूटानी शरणार्थी शिविरमा कोरोना पोजिटिभ देखा परेसँगै आज देखि त्यस क्षेत्रमा कडाई गरिएको छ । बाक्लो जनघनत्व भएको…

दशैंकाे अवसरमा जोखिममा रहेका बालबालिकालाई सहयोग

३८ जना बालबालिकालाइ ३ लाख ८० हजार वितरण ८ कार्तिक २०७७ जोखिममा परेका बालबालिकालाई आज दमकको वेलडाँगी शरणार्थी शिविरमा दशैंको अवसर पारेर सहयोग गरिएको छ । २८ बर्ष देखि पूर्वी…