Category: गसिप

निर्वाचनमा झापाका अति संवेदनशील क्षेत्रमा उच्च सतर्कता अपनाइने

१७ कार्तिक २०७९,झापा– झापामा निर्वाचन बिथोल्न सक्ने समूहको पहिचान गर्ने र त्यस्ता गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता बढाइएको छ । निर्वाचन आचारसंहिता उल्लघंनका घटना रोकथामका लागि जिल्लाभर जनशक्ति परिचालन…

झापामा बिधार्थीमाझ नमूना मतदान

१७ कार्तिक २०७९,झापा – प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यकाे चुनावलाइ लक्षित गरी झापामा गरिएको नमुना मतदान अभ्यासमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले बिहीबार भद्रपुर- ७…

महागुरु फाल्गुनन्दको नाम राख्न मागः नाम मेट्न खोजिए आन्दोलन गरिने (फाेटाे फिचर)

१६ कार्तिक २०७९/डिकेश लामा राष्ट्रिय विभूती फाल्गुनन्दको नाममा सामुदायिक भवनको नाम राख्न माग गरिएको छ । झापाको दमकमा निर्माण भएको प्रदेश नम्बर एकै नमूना र ठूलो भवनको नाम शिल्यान्यास गरेको…

लाभकाे पदमा रहेका व्यक्तिकाे सम्पति विवरण छानविन गर्ने माओवादी केन्द्रकाे प्रतिबद्धता (पूर्ण पाठ सहित)

१४ कार्तिक २०७९,काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले २०४७ सालयता सार्वजनिक लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि प्रतिबद्धतापत्र सार्वजनिक…

झापामा हर्सोल्लासका साथ छठ सम्पन्नः शीर्ष नेताहरू छठ पूजामै पुगेर भाेट माग्दै (फोटो फिचर)

१४ कार्तिक २०७९/ डिकेश लामा लामो कोरोना कहरले चाडपर्व मनाउन समस्या भइरहेको वेला यस बर्ष झापामा भने हर्सोल्लास्का साथ छठ पर्वको पूजा सम्पन्न गरिएको छ । झापा जिल्लाको मेची, कन्काइ,…

छठ हर्षाेल्लासका साथ साझा सँस्कृति बन्दै (फाेटाे फिचर)

१३ कार्तिक २०७९, झापा– छठ पूजा शुरू भएकाे तेस्राे दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको छ । झापा जिल्लाका मुख्य ७ वटा नदि तथा खाेलामा हर्षाेल्लासका…

नेपाली कांग्रेसको चुनावी घाेषणा पत्र सार्वजनिकः काेखदेखि शाेकसम्मका याेजना

१२ कार्तिक २०७९,काठमाडौं- नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय…

झापाका किसानलाई चाडबाडको वेला धान थन्काउने चटारो (फाेटाे फिचर)

११ कार्तिक २०७९/डिकेश लामा नेपालमा सवै भन्दा धेरै धान खेती र उत्पादन हुने झापा जिल्लामा यतिखेर अगुवा धान थन्काउने चटारो परेको छ । अशोजको पहिलो साताबाटै पाक्ने अगुवा धान लामो…

काेच समूदायकाे हुक्काहुक्की सँस्कृति संरक्षणमा चासो (फाेटाे फिचर)

८ कार्तिक २०७९/डिकेश लामा खासगरी तराईका कोच समूदायमा तिहार पर्वमा सन्ठीको आगो बालेर पूर्खा प्रति श्रद्धाभाव प्रकट गर्न गरिने साँस्कृति हुक्का हुक्की यस बर्ष हर्षोल्लासका साथ मनाइएको छ । २…

चियाले मुल्य नपाउँदा समस्याः झण्डै २ अर्व मुल्यको चिया गोदामै थन्कियो

७ कार्तिक २०७९/डिकेश लामा नेपालमै सवै भन्दा धेरै चिया उत्पादन हुने झापा जिल्लामा चियाले उचित बजार नपाउँदा व्यवसायीहरु समस्यामा परेका छन् । बजारमा चिया विक्री नुहँदा यतिखेर ४० वटा कारखानामा…