नेपालमा आज ६६२ संक्रमित, ७५८ निकाेः १३ जनाकाे मृत्यु
३ कार्तिक २०७८,काठमाडौं– २४ घण्टामा ६ सय ६२ जना कोभिड- १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार ८ हजार…
News and Entertainment
३ कार्तिक २०७८,काठमाडौं– २४ घण्टामा ६ सय ६२ जना कोभिड- १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार ८ हजार…
२ कार्तिक २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ९६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएकाे छ । । देशभर ९ हजार ९ सय १६ जनामा गरिएको गरिएकाे पीसीआर…
१ कार्तिक २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ५ सय ९१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएकाे छ । । देशभर ९ हजार ६ सय ९७ जनामा गरिएको गरिएकाे पीसीआर…
३१ असाेज २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९१ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार ९ सय ६६ पीसीआर परीक्षणमा ३ सय ८५ जनामा संक्रमण…
काठमाडौं– अाज नेपालमा ८ सय ४ जना काेराेना संक्रमणबाट िनकाे भएका छन् भने ८ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ४ सय ५५ जनामा कोभिड १९ संक्रमण पुष्टि…
२५ असाेज २०७८ काठमाडौँ – मोरङमा बैंक लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको स्थानबाट प्रहरीले सोमबार पेस्तोल बरामद गरेको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रमुख अरुणकुमार बिसीले धनपालथान गाउँपालिकाको…
२५ असाेज २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ७ सय ८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १ सय ९५ जनाको नमूना…
२४ असाेज २०७८,काठमाडौं- नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर कम हुँदै गएकाे छ । आज ५ सय ९६ जना संक्रमित थपिएका छन् भने ८ सय ७१ जना निकाे भएका छन् ।…
२३ असाेज २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ७ सय ६० कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनाको नमूना परीक्षण गर्दा ७ सय…
२२ असाेज २०७८, सारासन्देश समाचार–काेराेना कहरका कारण दमक नगरपालिकाले विनियाेजित पुरै खर्च गर्न नसकेकाे बताइएकाे छ । आर्थक प्रशासन प्रमुख देवी प्रसाद कोइरालाले नगरपालिकाले संघीय सरकारको सशर्त, समानिकरण र आन्तरिक…