Category: गसिप

वर्तमान प्रेसकाे चुनाैतीः विश्वासनीय पत्रकारिताको विकासमा जोड दिनु पर्ने

११ साउन २०८०/पर्वत तामाङ मर्यादित र विश्वासनीय पत्रकारिताको विकासमा अव वास्तविक पत्रकारहरु एक स्थानमा हुनु पर्नेमा जोड दिइएको छ । प्रेस सेन्टर झापाको विहीबार विर्तामोडमा सम्पन्न विस्तार भेलाले अव पत्रकारितामा…

चुलाचुली गाउँपालिकामा सिमल तरुल काण्डः शीर्षक अन्तर गरेर नरोपेको सिमल तरुलमा भ्रष्टचार गरेकाे आराेप

५ साउन २०८०/सारासन्देश समाचार झापाको सिमानामा जोडिएको दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा सिमल तरुल खेती विकासमा गरिएको खर्चमा भ्रष्टचार भएको भन्दै आज ज्ञापन पत्र बुझाइएको छ । संघीय सरकारबाट ससर्त अनुदान…

दास ढुङ्गाबाट बस खस्दा १९ जना घाइतेः धन्न रूखले थामेर बचायाे यात्रुलाई

२९ असार २०८०,चितवन– चितवनको दासढुङगा नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाण्डौतर्फ जाँदै गरेकाे ०१-००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई आज…

ललिता निवास प्रकरणका आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

१४ असार २०८०,काठमाडौं– ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले तीन जनाले बन्दी प्रत्यक्षीकरणको…

तेक्वान्दो डोजाङका जुनियर तथा सिनियर खेलाडीहरुको दमकमा ग्रेडिङ सम्पन्न

९ असार २०८०,दमक– नेपाल सगरमाथा तेक्वान्दो डोजाङका जुनियर तथा सिनियर प्रशिक्षार्थी खेलाडीहरुको शनिबार (आज) तहगत ग्रेडिङ गरिएको छ । दमक–५ हरिओाम कोलनीस्थित सर्वोदय बोडिङ स्कुलको प्राङ्गणमा आयोजित ग्रेडिङमा दमकका विभिन्न…

गणतन्त्र दिवसको अवसरमा झापामा रक्तदान

१५ जेष्ठ २०८०,बिर्तामोड – सोह्रौँ गणतन्त्र दिवसको अवसरमा झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल झापा र अनेरास्ववियू (क्रान्तिकारी) झापाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो…

कोशी प्रदेश नामकरणका विषयमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ५८ जना घाइते

१४ जेष्ठ २०८०,माेरङ– कोशी प्रदेश नामकरणका विषयमा पहिचार पक्षधर र प्रहरीबीच भएकाे झडमा परी अाज ५८ जना घाइते भएका छन् । आइतबार प्रदेशसभाको बजेट अधिवेशन बोलाइएकोमा प्रदर्शनकारीले प्रदेशसभा घेराउ गर्न…

झापामा पोथी हात्ती मृत फेला

८ जेष्ठ २०८०, झापा झापामा आज एउटा जंगली पोथी हात्ती मृत फेला परेको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ शितलचोकका नजिकै किसानको खेतमा हात्ती मृत फेला परेको हो ।…

प्रेस क्लबको भवन शिलान्यासः पत्रकारिता प्रशिक्षण शुरु

६ जेष्ठ २०८०,झापा– भद्रपुर नगरपालिका क्षेत्रमा क्रियाशिल सन्चारकर्मीहरु आबद्ध रहेको भद्रपुर प्रेस क्लवको भवनको आज (शनिबार) शिलान्यास भएको छ । झापाको चन्द्रगढीस्थित नेपाल पत्रकार महासंघ भवनको माथिल्लो तलामा भद्रपुर नगरपालिकाका…

प्रेस युनियन झापाको अध्यक्षमा भट्टराई निर्वाचितः चार जना पत्रकारहरू पुरस्कृत

३१ बैशाख २०८०, झापा– नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका तीन जना प्रत्यासी उम्मेद्वार मध्ये भट्टराईले ६६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनु भएकाे…