Category: फोटो फिचर

प्रविधिमैत्री अध्यापनले सामुदायिक विधालयमा विधार्थीको आकार्षण बढ्दो (फाेटाे फिचर)

१८ माघ २०८०/डिकेश लामा प्रविधिमैत्री शिक्षा लागु गरेसँगै सामुदायिक विधालयमा विधार्थीको आकार्षण बढ्न थालेको छ । झापाका केही सामुदायिक विधालयमा इन्टरनेटबाट संचालन हुने ठूला विधुतीय स्क्रीनबाट अध्यापन गराउन थाले पछि…

भारतबाट भित्रने सस्ताे साजसब्जीले नेपाली किसानलाई समस्या

१६ माघ २०८०/बालदिवश तामाङ भारतबाट सस्तो मुल्यका सागसब्जी आयात हुँदा झापाका किसानहरु मारमा परेका छन् । भारतमा सरकारको अनुदानमा उत्पादन भएको सागसव्जी नेपाली बजारमा भन्दा सस्तो हुने भएकाले स्थानीय स्तरमा…

गौरादह भित्र अनुदानमा तोरीको मुल विऊ उत्पादनमा प्राथमिकता

११ माघ २०८०/डिकेश लामा झापाको केही पालिकाका किसानले यो बर्ष तोरीको मुल विऊ उत्पादन गर्न थालेका छन् । स्थानीय सरकारले तोरीको स्रोत विऊ र नगद अनुदानमा उपलव्ध गराए पछि किसानहरुले…

भारतबाट आयात घटेसँगै स्थानीय माछाको बजारमा मुल्य बृद्धि (फाेटाे फिचर)

१० माघ २०८०/डिकेश लामा लामापालिकाहरुले समेत भारतीय माछा विक्रीमा कडाई गरे पछि झापामा स्थानीय माछाको मुल्य बृद्धि भएको छ । जिल्लाका केही पालिकाले भारतबाट ल्याइने मरेका माछा विक्रीमा रोक लगाए…

सुरक्षा खाेज्दै इलाका प्रहरी कार्यलय दमक भित्रै जंगली हात्ती पसे पछि प्रहरी नै त्रसित (भिडियाे सहित)

८ माघ २०८०, सारासन्देश समाचार– पछिल्लाे समय पूर्वी तराइका जिल्लामा उपद्राे मच्चाँदै आएका जंगली हात्ती साेमबार विहान दमककाे मुख्य चाेक बजार हुँदै इलाका प्रहरी कार्यलय दमक भित्र पसेकाे छ ।…

झापामा एकै जना किसानले १५ लाख बढी मुल्यको कागती विक्री गर्न सफल (फाेटाे फिचर)

६ माघ २०८०/बालदिवश तामाङ झापा जिल्लामा व्यवसायिक खेती गर्दै आएका युवाहरुले बार्षिक रुपमा कागती विक्रीबाट १५ देखि २० लाख रुपयाँसम्म आम्दानी गर्दै आएका छन् । ५ बर्ष अघि देखि कागती…

पार्टी पत्रकारिता बाहिरका विषयमा पत्रकार लाग्नु पर्नेमा जोड

५ माघ २०८०/सारासन्देश समाचार अवको पत्रकारिता पार्टी पत्रकारिता नभइ स्वतन्त्र र जिम्मेवार ढंगबाट गरिनु पर्ने अग्रज पत्रकारहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ झापाले आयोजना गरेको एक दिने पत्रकारितामा परिवर्तित…

कम्पुटर शिक्षाले रोजगारमा टेवाः निरन्तर कक्षा संचालन गर्न विधार्थीको माग (भिडियाे कथा सहित)

४ माघ २०८०/डिकेश लामा तेस्रो मुलुक पुगेका भूटानीको संस्था पुण्य फाउण्डेशन र फेन्स क्लव लगायतको सहयोगमा खोलिएको कम्पुटर शिक्षालयमा पढेका विधार्थीहरु शीप सिकेर स्वरोजगार बन्न थालेका छन् । कम्पुटर शिक्षामा…

पाथिभरा मन्दिरमा याे बर्ष हालसम्म साढे ८ कराेड बढी भेटी रकम संकलन

३ माघ २०८०, ताप्लेजुङ– पाथीभरामा पुस महिनासम्म जम्मा भएको भेटी रकम आठ करोड ७० लाख ५२ हजार ५ सय ४८ रूपयाँ पुगेको छ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा गएकाे…

झापामा ड्राइगन फलको खेती बर्षेनी विस्तार (फाेटाे फिचर)

२ माघ २०८०/डिकेश लामा ड्राइगन खेतीबाट राम्रो आम्दानी हुने देखे पछि झापाका युवाहरुले आधुनिक तरिकाले खेती थालेका छन् । यस अघि बाहिरी जिल्लाबाट विरुवा ल्याएर खेती थालेका उनीहरुले अहिले नर्सरी…