बाढी पसेको बस्ती अझै अन्धकारमाः बाढी पीडितहरु भत्केको घर पाँल टाँगेर बस्न बाध्य
३ पौष २०७८/डिकेश लामा वेमौषमी पानीका कारण आएको बाढीले विग्रिएको विधुत लाइन नबन्दा झण्डै २ महिना देखि टप्पु बस्ती अन्धकारमा रहेको छ । झापाको कन्काइ नदिको बाढीले गौरीगंज १ को…










