Category: अर्थ / बाणिज्य

अन्न भण्डारणले किसानलाई सहजः साना किसानले बनाए ठूलो क्षमताका गोदाम घरहरु (फाेटाे फिचर)

१० मंसीर २०८०/बालदिवश तामाङ अन्नबाली प्रशोधनमा जोड दिन थालेका किसानले लामो समय देखि भण्डारणमा समस्या भोग्दै आएका थिए । तर सरकारको सहयोगमा किसानले गोदाम निर्माण गरेसँगै अन्न भण्डार गर्न पाउँदा…

फाल्गुनन्द साकोसले गर्यो विभिन्न व्यक्तिलाई सम्मानः आर्थिक विकासका लागि सहकारीमा एकता हुनु पर्नेमा जोड

५ मंसिर २०८०/सारासन्देश समाचार झापाको दमकमा संचालित फाल्गुनन्द साकोसले पत्रकार सहित उत्कृष्ट व्यक्तित्वलाई सम्मान गरेको छ । दमकमा आज भएको १२ औं बार्षिक साधारणसभाको अवसरमा पत्रकार डिकेश लामालाई फाल्गुनन्द सहकारी…

१६ बर्षीय नाबालककाे साथबाट स्रोत नखुलेको २१ लाख ८७ हजार बरामद

१४ कार्तिक २०८०, मोरङ– प्रहरीले विराटनगर-६ शनिमन्दिर चोकबाट एक नाबालकको साथबाट स्रोत नखुलेको २१ लाख ८७ हजार रूपैयाँ मंगलबार बरामद गरेको छ । कोशी प्रहरी कार्यालयका प्रादेशिक अनुसन्धान टोली र…

झापाको कमल गाउँपालिकाले नेपालमै पहिलो पटक थाल्यो नयाँ तरिकाको डल्ले मल उत्पादन (फाेटाे फिचर)

७ कार्तिक २०८०/डिकेश लामा प्राङगरिक मलको परिणाम राम्रो देखिए पछि झापाको कमल गाउँपालिकाले १६ लाख रुपयाँको आन्तरिक बजेटमा नेपालमै नयाँ तरिकाबाट प्राङगरिक मल उत्पादन थालेको छ । भारतका कृषि बैज्ञानिकहरुको…

दमकमा बनेको नेपालकै पहिलो नमूना मेची सहकारी आवासले सवैमा समानताको आभाष (फोटो फिचर)

२५ असोज २०८०/डिकेश लामा कतिपय सहकारी संस्था बन्द हुन थालेको अवस्थामा झापाको दमकमा भने नेपालकै पहिलो सहकारी आवास संचालनमा आएको छ । मेची सहकारी संस्थाले झण्डै २५ करोड लगानीमा तयार…

महारानीझोडाका उत्कृष्ट किसानलाई सम्मानः उत्पादन बस्तुको प्रशोधन र आधुनिक तवरबाट सामुहिक खेतीमा जोड(फाेटाे फिचर)

२४ असोज २०८०/सारासन्देश समाचार नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गरेको छ । २२ करोड ७८ लाखको कृषि…

सुपारी खेती बढ्दैः याे बर्ष झापामा ५ लाख विरुवा विक्री तर बजारिकरणको समस्या हट्न सकेन (फाेटाे फिचर)

१४ भदौ २०८०/बालदिवश तामाङ पूर्वी नेपालको झापाका किसानहरुको दरिलो नगदे बालीको रुपमा गर्दै आएको सुपारी खेती विस्तार हुनेक्रम बढेर गएको छ । यस बर्ष झापाबाट मोरङ्ग, सुनसरी हुँदै चितवनसम्म झण्डै…

दमकमा सुजुकीको सो रुम संचालनमा

११ भदौ २०८०/झापा झापाको दमक वडा नं. ३ का युवा दिपक भट्टराईले दमकमा आज देखि औपचारिकरुपमा सुजुकी व्राण्डका मोटरसाईकल सो रुम संचालनमा ल्याउनु भएको छ । यस अघि नै इटहरीमा…

मेची भन्सार नाकाबाट नेपाली कृषि बस्तुको निर्यात बढ्दैः झण्डै २२ अर्व मुल्यकाे मुख्य १० कृषि बस्तु निर्यात

११ भदौ २०८०/डिकेश लामा पशु आहाराको रुपमा प्रयोग हुने दुधबाट बनाइने नेपालको छुर्पी लगायत अन्य कृषि उपार्जनको माग तेस्रो मुलुकमा बढ्न थालेको छ । अघिल्लो आर्थिक बर्षमा ५८ करोडको छुर्पी…

झापाका यूवाहरूले स्वदेशमै अलैंचीका विभिन्न परिकार उत्पादन गरी बजारिकरण गर्दै (फाेटाे फिचर)

१० भदौ २०८०/डिकेश लामा सरकारले समेत सहयोग गरे पछि नेपालमै पहिलो पटक झापामा अलैंचीको गुणस्तरीय प्रशोधन उद्योग संचालनमा आएको छ । उद्योग संचालन पछि अलैंचीको स्वदेशमै खपत बढाउन प्याकेजिङ तथा…