Category: Breaking News

स्वदेशी उत्पादनले रोक्यो ड्राइगन फलको आयातः झापामा मनग्ये उत्पादन हुन थाल्याे फल (फाेटाे फिचर)

१ साउन २०८०/डिकेश लामा झापा जिल्लामै ड्राइगन फल राम्रो उत्पादन हुन थाले विदेशबाट हुने आयात रोकिएको छ । यस अघि विदेशबाट ल्याएर विक्री गर्ने व्यवसायीले जिल्लामै उत्पादन भएको फल सस्तो…

च्याउ खेतीका लागि किसान आफै स्वदेशी विऊ उत्पादन गर्दैः बर्षेनी गर्मी बढ्न थाले पछि खेतीमा चुनौती (फाेटाे फिचर)

३१ असार २०८०/डिकेश लामा केही बर्ष अघिसम्म भारतबाट च्याऊको विऊ ल्याएर खेती गर्ने किसानहरुले पछिल्लो समय आफै विऊ उत्पादन गर्न थालेका छन् । अर्को मुलुकबाट ल्याएको विऊ कुनै वेला नफल्ने…

कृषि यान्त्रिकीकरणोन्मुख बन्दै झापाः परियोजना मार्फत ६ बर्षमा २८ करोड उपकरणमा अनुदान

३० असार २०८०/डिकेश लामा सरकारले ५० देखि ८५ प्रतिशत अनुदान दिए पछि झापामा ३ दर्जन हाराहारीमा कस्टम हायरिङ सेन्टर स्थापना भएका छन् । अन्नबालीको विऊ राख्ने, रोप्ने, काट्ने, सुकाउने देखि…

अवैधानिक गर्भपतनले असुरक्षा बढ्दोः बर्षेनी १० लाख गर्भवती मध्ये झण्डै आधा अनिश्चित गर्भधारण

३० असार २०८०/सारासन्देश समाचार, दमक कानुनी रुपमा गर्भपतन गर्न पाइने भए पनि पछिल्लो समय अवैधानिक तवरबाट हुने गर्भपतनले मातृ सुरक्षामा चुनौती थपिन्दै गएको छ । झापाको दमकमा आज पत्रकारसँग भएको…

महाभारतकालीन धार्मिक स्थल चिल्लागढ बहुधार्मिक केन्द्रकाे रूपमा चिनिँदै (फाेटाे फिचर)

२९ असार २०८०/डिकेश लामा ओझेलमा परेको महाभारतकालीन धार्मिक क्षेत्र चिल्लागढको मुहार फेरिन थालेको छ । झापाको शिवसताक्षीमा रहेको गढको विकासमा तीनै तहका सरकारले सहयोग गरे पछि पछिल्लो समय पर्यटकको आगमन…

मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटना

२६ असार २०८०, सारासन्देश समाचार–लुक्लाबाट आज विहान उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ । सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी…

बाँध निर्माणले जोखिम क्षेत्रमा सुरक्षाः बजेट अभावले सवै तिर बाँध निर्माण हुन नसक्दा अझै धेरै बस्ती बग्ने खतरा (फाेटाे फिचर)

२५ असार २०८०,बाल दिवश तामाङ लगातार २ बर्ष देखि बाढी पसेर समस्यामा पर्दै आएका खयरबारी बस्तीका बासिन्दा यस बर्ष देखि ढुक्कले निदाउन पाएका छन् । खयरबारी जस्तै अन्य केही बस्तीमा…

दमकका जेष्ठ नागरिकको साहित्यिक सक्रियता (फाेटाे फिचर)

२३ असार २०८०/सारासन्देश समाचार झापाको दमकमा रहेको जेष्ठ नागरिक प्रतिष्ठान नेपालले आज बृद्धाबृद्धका रेखदेख सम्बन्धी सामाजिक सक्रियता सम्बन्धी कार्याक्रम गरेको छ । जेष्ठ भएका वेला कसरी खुशी र स्वास्थ्य भई…

वेलैमा पानी नपर्दा नेपालकै धेरै धान उत्पादन हुने झापामा रोपाईंमा समस्याः नेपालमा गत बर्षको तुलनामा हालसम्म झण्डै आधा मात्र धान रोपाईं

२२ असार २०८०/डिकेश लामा नेपालकै सवै भन्दा धेरै धान खेती हुने झापामा यस बर्ष पानी नपरेका कारण धान रोपाईंमा ढिलाइ भएको छ । असार अन्त्यसम्म झण्डै रोपाईं सक्ने किसानले हालै…

चिया बगानको कर उठान नगरसभामा मागः विनियम विपरित कार्यको सुनवाइ नभएको नगरसभाषदको भनाइ (फाेटाे, भिडियाे)

२० असार २०८०/सारासन्देश समाचार झापाको दमकमा रहेको पूर्व राजा ज्ञानेन्द्र शाहको चिया बगानको कर असुली गर्न कडाइका साथ लाग्न दवाब दिइएको छ । बुधबार दमकको १३ औं नगरसभामा नगरसभाषदहरुले चिया…