Category: Breaking News

मदन भण्डारी सडकले विपन्न परिवारको उठिबासः मुआव्जाको व्यवस्था नहुँदा समस्या भएकाे गुनासाे

१८ अशोज २०७९/डिकेश लामा नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग छेउछाउका कतिपय विपन्न परिवारहरुको उठिबास भएको छ । योजनाले मुआव्जा नदिएकाले विपन्न परिवारको बासमा समस्या भएको…

प्राङगरिक मल कारखाना संचालनमा ल्याइनेः शिवसताक्षीमा मात्र १ करोडको बजेट

१७ असोज२०७९/डिकेश लामा बजारमा बर्षेनी रासायनिक मलको अभाव हुन थाले पछि सरकारले नै प्राङगरिक मल उत्पादनमा चासो देखाएको छ । यस बर्ष संघ र प्रदेश सरकारको बजेटमा कारखाना मार्फत बृहतरुपमा…

कृषि योग्य जमिनमा प्लटिङले समस्याः भूउपयाेग नीति कार्यन्वयन नगरे थप जटिल हुने

१६ अशोज २०७९/डिकेश लामा सरकारले भूउपयोग नीति बनाएर जमिन व्यवास्थापनमा चासो देखाए पनि कार्यान्वयन नहुँदा गाऊँ गाऊँमा प्लटिङ गर्ने कार्य रोकिएको छैन । जसले गर्दा झापामा खेती योग्य जमिन र…

पराल र विऊको मुल्य अधिक बढे पछि च्याऊ किसान मारमा (फाेटाे फिचर)

१५ अशोज २०७९/बाल दिवश तामाङ लामो कोरोना कहरले च्याउ खेतीमा समस्या भोग्दै आएका किसानहरु पछिल्लो समय पराल र विऊको मुल्य बढे पछि थप समस्यामा परेका छन् । च्याऊ उत्पादनमा लाग्ने…

झापाको पुरानो झापा बजारको मुहार फेरिँदै

१३ अशोज २०७९/डिकेश लामा झापाको पहिलो सदरमुकाम रहेको राणाकालीन पुरानो झापा बजारको मुहार फेरिएको छ । झण्डै एक सतक इतिहास बोकेको बजारमा हुलाकी सडकमा कालो पत्रे भएसँगै बजारको मुहार पनि…

मदन भण्डारी मार्गको बन भित्र सडक निर्माणमा समस्याः झण्डै ५ हजार रुख नहटाए बाटो निर्माणमा ढिलाइ हुने

१२ अशोज २०७९/डिकेश लामा नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग निर्माणको काम धमाधम हुँदै आएको छ । तर प्रदेश नम्बर एकको ३ वटा प्याकेजमा हुँदै आएको…

विष्ट परिवारकाे सहयाेगमा भूटानी शरणार्थीमाझ दशैं विशेष सामुहिक भोजन (फाेटाे/ भिडियाे फिचर)

११ असोज २०७९/डिकेश लामा शरणार्थी दातृ निकायले छाडे पछि विचल्नीमा परेका शरणार्थीलाई आज सामुहिकरुपमा भोजन गराइएको छ । तेस्रो मुलुक पुगेका भूटानीको सहयोगमा पितृहरुको स्मृतिमा शरणार्थी शिविरका जेष्ठ नागरिक, अशक्त…

चोरीको माछाले नेपाली बजारमा चुनौतीः तत्काल भारतबाट अवैधरूपमा भित्रने मरेका माछा राेक्न किसानकाे माग

१० असोज २०७९,डिकेश लामा खुल्ला सिमानाको फाइदा लिँदै चोरीको बाटो भएर भारतबाट भित्रने माछाले नेपाली किसानहरु मारमा परेका छन् । माछामा आत्मानिर्भरउन्मुख बन्दै गएको प्रदेश नम्बर एकका किसानले अवैध माछाको…

भोटको नारामा सिमित रतुवा पुल अधुरैःओली ३ पटक प्रधानमन्त्री हुँदा पनि बनेन आफ्नै निर्वाचन क्षेत्रको पुल (फाेटाे फिचर)

९ अशोज २०७९/डिकेश लामा झापा–झापाको हुलाकी सडक अन्तर्गत रतुवाखोलाको पुल ढेड दशकसम्म संचालनमा आउन सकेको छैन । हरेक निर्वाचनमा अधुरो रतुवा पुलले चाँडै पूर्णता पाउने नारा अघि सारिए पनि अझै…

भुटानी शरणार्थी एलबीको हत्यामा संलग्न सार्वजनिक

७ असाेज २०७९, इलाम– भुटानी शरणार्थी लालबहादुर गुरुङको हत्यामा संलग्न नौ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार झापा र इलामको सीमाना इलाम चुलाचुली-५ स्थित रतुवा खोलाको झोलुङ्गे पुलमा धारिलो…