Category: विश्व

युक्रेनसँगकाे लडाई फिर्ता लिन रुसलाई आग्रहः यूक्रेनको पक्षमा नेपालको मतदान

२७ असाेज २०७९,काठमाण्डाैं–संयुक्त राष्ट्रसङ्घको साधारणसभामा १ सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त…

भारतले बनाएकाे खाेकीकाे औषधीले गाम्बियामा ६६ बालबालिकाको मृत्यु

२१ असाेज २०७९, काठमाडौं- भारतमा उत्पादन गरिएका चार किसिमका औषधि सेवनबाट अफ्रिकी मुलुक गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले औषधिको निर्माता मेडन फार्मा सिटिकल्स र भारतीय नियामक निकाय…

माल्दिभ्स विरूद्ध ४ गाेल गर्दै नेपालकाे सानदार विजयकाे शुरूवाती

९ साउन २०७९,काठमाडौँ– नेपालले साफ यू-२० च्याम्पियनसिपमा अाज भएकाे खेलमा सानदार विजयी सुरुवात गरेको छ । भारतको ओडिसास्थित कलिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले मादिल्भ्सलाई ४–० गाेल अन्तरले हराएको हो…

भारतकाे १५औं राष्ट्रपतिमा आदिवासी समुदायबाट महिला मुर्मु विजयी

५ साउन २०७९, नयाँदिल्ली– भारतको १५औं राष्ट्रपतिमा भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू निर्वाचित हुनु भएकाे छ । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुनुहुन्छ । सत्तारुढ…

जापानका पूर्व प्रधानमन्त्री आबेको निधनः नेपालका प्रम देउवाले गर्नु भयाे शाेक व्यक्त

२४ असार २०७९,काठमाडौं- गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो । एनएचकेले सिन्जोको राजनीतिक…

ओमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब छैन : डब्ल्यूएचओ

२२ मंसीर २०७८, एजेन्सी– ओमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको डब्ल्यूएचओ र अमेरिकाका शीर्ष वैज्ञानिकहरूले जानकारी दिएका छन् । ओमिक्रोन अन्य कोरोनाभाइरस स्ट्रेनहरू भन्दा नराम्रो जस्तो देखिन्छ । तर…

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी: संक्रमण तीब्र

१० मंसीर २०७८, एजेन्सी – दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको…

जोखिममा रहेका बालबालिकाले पढ्न पाउँदा खुशी (भिडियो/फोटाे फिचर सहित)

तेस्राे मुलुक पुगेका शरणार्थीकाे सहयाेगकाे उदाहरणीय कार्य ९ मंसीर २०७८/डिकेश लामा शिक्षा लिनबाट बन्चित हुने अवस्थामा पुगेका साना बालबालिकालाई तेस्रो मुलुक पुगेका भूटानी शरणार्थीहरुको सहयोगमा अध्यापन थालिएको छ । अमेरिकामा…

शरणार्थीले मनाएनन् कहिले खुशीको दशैं (भिडियाे सहित)

कोभिडले थप पीडा थप्यो शरणार्थीमा २ कार्तिक २०७८/डिकेश लामा पारीरिक विखण्डनसँगै कोरोना कहरका कारण भूटानी शरणार्थीहरुको यस बर्षको दशैं खल्लो बनेको छ । कोरोनाले सताएको यो बर्ष आफन्तहरु कोही भूटान…

पितृको नाममा पीण्डकाे साटाे सय परिवार असहायलाई चामल वितरण

२६ अशोज २०७८/डिकेश लामा पितृले पीण्ड खान्छन् खाँदैनन् तर असक्तले चामाल भने पक्कै खान्छन् सोह्र श्राद्धमा हिन्दु धर्मावलम्भीले मरेका पितृको नाममा पिण्ड चढाउने चलन छ । तर शरणार्थी शिविरबाट अमेरिका…