झापामा सुपारीलाई उद्योगमा लगिदैंः यस बर्ष ४ वटा उद्योगमा ८० लाख अनुदान (फाेटाे फिचर सहित)
१ साउन २०७९/डिकेश लामा झापामा पहिलो पटक सुपारी प्रशोधन र प्याकेजिङ्ग मेशिनबाटै गर्न थालिएको छ । यस बर्ष सुपारीजोन कार्याक्रमबाट मेशिन खरिदमा ८० लाख रुपयाँ अनुदान लिएर किसानले सुपारी खेतीलाई…










