लोप बन्दै गएको जुट खेतीलाई प्रदेश सरकारबाट यो बर्ष देखि प्रवर्धन गरिँदै(फाेटाे फिचर)
२५ भदौ २०७९/बालदिवश तामाङ झापा–पूर्वी नेपालमै अधिकरुपमा जुट खेती घट्न थाले पछि प्रदेश सरकारले खेती विस्तारमा चासो देखाएको छ । पछिल्लो समय जुट मिलका लागि कच्चा पदार्थ सुनपाट भारतमा निर्भर…







