Category: Mukhya Khabar

डिकमान सुनुवार विरही स्मृति बर्षाेत्कृष्ट पत्रकारिता पुरस्कार शिवाकोटीलाई

२७ साउन २०७९, सारासन्देश समाचार– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फाेनिज झापाले यस वर्षकाे डिकमान सुनुवार विरही स्मृति बर्षाेत्कृष्ट पत्रकारिता पुरस्कार भीमा शिवाकोटीलाई प्रदान गरेकाे छ । महासंघकाे २३ ओै…

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

२६ साउन २०७९,काठमाडौं- चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले बिहीबार अध्यक्ष केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उहाँको नियुक्तिविरुद्ध रिट…

नेपालमा आज ५ जनाकाे मृत्युः ८१५ जना नयाँ संक्रमित

२६ साउन २०७९,काठमाडौं- नेपालमा आज एकै दिन काेराेना भाइरस संक्रमणका कारण ५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ८२ जना पुगेकाे छ ।…

बन दिवशमा बृक्षारोपणसँगै बनसम्बन्धीकाे डकुमेन्ट्री सार्वजनिक (फाेटाे फिचर)

-२५ साउन २०७९/डिकेश लामा झापाका ५९ वटा सामुदायिक बनले आज सामुहिकरुपमा सातौं बन दिवश मनाएका छन् । दिवशको अवसरमा झापाको कन्काई नगरपालिकामा रहेको जामनुखाडी सामुदायिकको परिसरमा बन विकास, संरक्षण र…

नेपालमा आज ८६८संक्रमितः ३ जनाकाे मृत्यु

२५ साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ६ हजार…

अाेली सरकारले फेरेकाे आदिवासी तथा जनजातीकाे नामका याेजनालाई पुरानै नाममा प्राथमिकता दिइने

२४ साउन २०७९, सारासन्देश समाचार– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी अाेली सरकारले आदिवासी तथा जनजातीकाे नाम माथि गरेकाे खेलबाडलाइ उल्टाइने भएकाे छ । २८ औं विश्व अदिवासी दिवसको…

नेपालमा आज एकै दिन १ हजार बढी संक्रमितः २ जनाकाे मृत्यु

२४ साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ६ हजार…

आदिवासी समुदायको हकहितका लागि सरकार क्रियाशील बनेकाे प्रम देउवाकाे भनाइ

२३ साउन २०७९,काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधानले सुनिश्चित गरेका आदिवासीको हकहित र सुविधाका विषयमा क्रियाशील रहँदै आएको बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति…

नेपालमा आज ९३४ नयाँ संक्रमित थपिएः १ जनाकाे मृत्यु

२३ साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ५ हजार…

कन्काइ र विरीङकाे पुल एक दशकमा पनि बनेनः पुल नबन्दा दक्षिणी झापामा अझै डुङ्गाकाे भरमा जाेखिम यात्रा

२२ साउन २०७९/डिकेश लामा एक दशक वितिसक्दा समेत पुल नबनेकाले दक्षिणी झापाका मानिसले अझै जोखिम मोलेर बाढीमा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । हुलाकी सडक अन्तर्गतको कन्काई र विरीङ्ग…