Category: Mukhya Khabar

नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)

दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका लागि पोषिलो आहरा बनाउने कार्य थालिएको छ । झापाको गाैरादहमा…

सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन

८ वैशाख २०८२/बालदिवश तामाङ कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा वितीय संस्थाले सहज लगानी गर्न नमाने पछि अघिल्ला बर्षहरु भन्दा…

सुपारी आयात खुलाउँदा स्वदेशी सुपारीकाे बजार सुस्तायाेः सरकारले वुझेन किसानकाे समस्या(फाेटाे फिचर)

७ वैशाख २०८२/डिकेश लामा झण्डै एक दशक देखि निर्यात बन्द हुँदा नेपालको सुपारी किसान देखि व्यवसायीलाई समेत मार पर्दै आएको छ । गत बर्ष काँचो सुपारी प्रति केजी ७० देखि…

मरिच प्रशोधनमा नयाँ तरिका खोज्दै किसानः मेशिन नुहँदा समस्या  

५ वैशाख २०८२/बालदिवश तामाङ बर्षेनी खेती बढ्दै गएको मरिचको गुणस्तर बृद्धि गर्न पराम्परागत शैलीमा नयाँ अभ्यासहरु गर्न थालिएको छ । मरिच प्रशोधन गर्ने मेशिनको अभावमा झापाका किसानले वफाएर सुकाउने तरिकाको…

बर्खा नजिकिएसँगै बाढीको चिन्ताः तत्काल बाँध निर्माण गर्न बाढी पीडितकाे माग  

२ वैशाख २०८२/डिकेश लामा ६ महिना अगाडि आएको बेमौषमी बर्षा र बाढीमा पीडित बनेकाहरू बर्खा लाग्न लागेसँगै चिन्तित बन्न थालेका छन् । बाँधहरु भत्किएका स्थानमा हालसम्म बाँध निर्माण नहुँदा बास…

१५ देशका राजदुतले घुमे इलामकाे विभिन्न भागः स्थानीय बस्तुकाे प्रवर्धनमा टेवा पुग्ने पराराष्ट्र मन्त्री डा. राणाकाे भनाइ(फाेटाे फिचर)

१ वैशाख २०८२, डिकेश लामा– नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाल आएका विभिन्न देशका राजदूतले अन्तुमा चिया टिप्ने प्रतिष्पर्धा गरेका छन् । सोमबार १० बजे देखि राजदूतहरुले चिया बोक्ने…

लुटपाट हिंसा अव सैय हुँदैनः प्रधानमन्त्री ओली

३० चैत्र २०८१/झापा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ल्याउने भन्दै गरिएको लुटपाट र हिंसा अव सैय हुन नसक्ने बताउनु भएको छ । दमकमा गरिएको आज भएको जागरणसभामा बोल्दै प्रधानमन्त्री ओलीले…

दुर्गा प्रसाईंलाई मेची पुलबाट पक्राउः सुटुक्क छिराइयाे नेपाल (भिडियाे सहित)

२९ चैत्र २०८१/झापा राजावादी आन्दोलनमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज काँकडभिट्टाबाट पक्राउ परेका छन् । प्रसाईंलाई नेपाल–भारत पूर्वी सीमामा रहेको मेची पुलबाट साढे १० बजे प्रकाउ गरिएको हो ।…

जलवायु परिवर्तनले कृषिमा नयाँ रोग र किराको समस्याले किसान चिन्तित

चैतेधानमा ब्याक्टेरियल राेग समेत देखा पर्न थाल्याे २८ चैत्र २०८१/डिकेश लामा नेपालको सवै भन्दा धेरै धान र मकै उत्पादन हुने झापामा नयाँ रोग तथा किराहरु देखा पर्न थालेको छ ।…

साढे ४ हजार गुणा बढी मोलासिस निर्यात

२७ चैत्र २०८१/डिकेश लामा झापाको मेची भन्सारको बाटो हुँदै भारत निर्यात हुने मुख्य दश बस्तु मध्ये सवै भन्दा धेरै परमाणको हिसावमा मोलासिस निर्यात बृद्धि भएको छ । आर्थिक बर्ष २०८०÷०८१…