Category: Mukhya Khabar

स्थानीय निर्वाचन २०७९ः कतै हिंसा, कतै स्थगित तथापि ६५ प्रतिशत मत खसेकाे अनुमान(फाेटाे फिचर सहित)

३० वैशाख २०७९,सारासन्देश समाचार– नेपालमा एकैसाथ संचालन गरिएकाे ७ सय ५३ वटा स्थानीय तहकाे निर्वाचन धेरै स्थानमा शान्तिपुर्वक भए पनि केहि स्थानमा स्थगित र हवाइ फायर समेत गर्नु पर्ने अवस्था…

सुरक्षित मतदान स्थल निर्माण (फाेटाे फिचर सहित)

२९ वैशाख २०७९/सारासन्देश समाचार नेपालको दोस्रो धेरै मतदाता रहेको झापा जिल्लाको अधिकांश २ सय ८६ मतदान स्थल पानीबाट सुरक्षित गर्न सकिने तरिकाबाट निर्माण गरिएको छ । १५ वटा पालिकाको विधालय,…

झापाको भारतीय सीमावर्ती क्षेत्रमा सुरक्षामा कडाई (फाेटाे फिचर सहित)

२८ वैशाख २०७९/डिकेश लामा स्थानीय तहको निर्वाचनको शुन्य समयमा अन्तराष्ट्रिय नाका बन्द गरिएकाले सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको छ । १४४ किलो मिटर भारतसँग खुल्ला सीमा रहेको झापामा सिमावर्ती क्षेत्रमा…

आफ्नै नगरबासीमा ओलीको विश्वास र भरोषा टुटिसक्योः शर्मा (फाेटाे फिचर सहित)

२७ बैशाख २०७९/डिकेश लामा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृह नगर दमकमा एमाले प्रतिको भरोसा टुटेको नेपाली काँग्रेशका महामन्त्री विश्वप्रकाश शमाले बताउनु भएको छ । दमकमा भएको…

दमकमा एमाले घेराबन्दीमाः अध्यक्ष ओली

२७ बैशाख २०७९/सारासन्देश समाचार पूर्व प्रधानमन्त्री नेकपा एमालेको अध्यक्ष केपी ओलीले गृह दमक नगरमा एमालेलाई हराउँन ६ दलीय गठबन्धनले घेराबन्दीमा पारेको बताउनु भएको छ । अध्यक्ष ओलीले दमकमा आयोजित चुनावीसभालाई…

मतदानका लागि स्वदेश फर्कदंै नेपालीहरुः उनीहरु भन्छन् स्वदेशमै रोजगारको अवसर दिने जनप्रतिनिधिले जित्नु पर्छ

२६ बैशाख २०७९/डिकेश लामा भारतमा काम गर्न गएका नेपालीहरु स्थानीय तहको निर्वाचनलाई लक्षित गरी घर फर्कन थालेका छन् । पूर्वी नेपालको मेची भन्सार नाकाको बाटो भएर केही दिन यता स्वदेश…

कलाकार निर्देशक नेम्बाङ्ग वडा अध्यक्षमा भिड्दै

२५ वैशाख २०७९/सारासन्देश समाचार यस अघि पटक पटक नेपाल कम्युनिष्ट पार्टी एमालेले जित्दै आएको शिवसताक्षी १ धरमपुरमा कलाकार दुर्गा नेम्बाङ्गले यस पटक पनि नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवाी दर्ता गरेका…

बसोबास व्यवस्थित गर्न कमलका सुकुम्बासीको मागः नो धनीपुर्जा नो भोट (फाेटाे फिचर सहित)

२४ बैशाख २०७९/डिकेश लामा चुनाव लागेसँगै झापामा ऐलानी जग्गामा बसोबास गर्ने बासिन्दाले बसोवासी क्षेत्रको सुरक्षा गर्न माग गरेका छन् । कमल गाउँपालिका वडा नं. २ मा दुई दशक देखि बसोवास…

झापामा निर्वाचन केन्द्रित सुरक्षा तयारीः २७ गते राती देखि सीमा नाका बन्द गरिने

२३ वैशाख २०७९/डिकेश लामा स्थानीय तहको निर्वाचन नजिकएसँगै झापामा सुरक्षा व्यवस्था कडा पार्न थालिएको छ । १४४ किलो मिटर भारतसँग खुल्ला सीमा रहेको झापामा सिमावर्ती क्षेत्रमा सुरक्षा परिचालन गरिएको छ…

झापामा राेकिएन निर्वाचन आचार संहिता उल्लंघन, सराेकारवाला निकाय रमिते मात्रै

२१ बैशाख २०७९/डिकेश लामा झापामा निर्वाचन आचार संहिता उल्लंघन भए पनि सराेकारवाला निकायले राेकथाम गर्न सकेकाे छैन । मुख्य राजनैतिक दलहरुले नै चुनाव प्रचार प्रसार गर्न गाउँ देखि बजारका चोकमा…