Category: Mukhya Khabar

नेपालमा आज एकै दिन १०२५८ नयाँ संक्रमित थपिएः १ जनाकाे मृत्यु

४ माघ २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा एकैदिन कोरोना भाइरसका १० हजार २ सय ५८ जना संक्रमित थपिएका छन् । याे संख्या हिजाे भन्दा झण्डै साढे ३ हजारले बढेकाे…

नमूना बस्तीमा बहुउदेश्य खेल भवन बनाउन भूमि पूजा

३ माघ २०७८/डिकेश लामा झापाको दमक वडा नं. ७ नमूना बस्तीको विकासमा बहुउदेश्यमुखी खेल भवन निर्माणका लागि भूमि पूजा गरिएको छ । १ करोड ६८ लाखमा प्रदेश, स्थानीय र दाताहरुको…

पत्रकार महासंघ झापा लगायत सामाजिक सेवामा सहयोग (फाेटाे फिचर सहित)

३ माघ २०७८/झापा झापाको शिवसताक्षी ८ मा रहेको पशुपति एकाडेमीले सामाजिक सेवामा महत्व राख्ने क्षेत्रमा आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विधालयको ३२ औं बार्षिक उत्सवको अवसर पारेर…

नेपालमा आज एक दिन ६७३४ नयाँ संक्रमित थपिएः ३ जनाकाे मृत्यु

३ माघ २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा एकैदिन कोरोना भाइरसका ६ हजार ७ सय ३४ जना संक्रमित थपिएका छन् । संक्रमितकाे संख्या केहि दिन यता निरन्तर उकालाे लाग्न थालेकाे…

अवैधरुपमा भित्र्याइएका ५४० केजी झण्डै २ लाख मुल्यकाे माछा नष्ट (भिडियो सहित)

भारतबाट आयतित फर्मालिन प्रयोग गरेको माछा मानव स्वास्थ्यमा असर गर्ने २ माघ २०७८/डिकेश लामा झापाको दक्षिण भारतीय सीमाबाट लुकाइछिपाई ल्याइएको झण्डै २ लाख रुपयाँ मुल्य बराबरको माछा आज नष्ट गरिएको…

नेपालमा आज एक दिन ४९६१ नयाँ संक्रमित थपिएः ३ जनाकाे मृत्यु

२ माघ २०७८, काठमाण्डाैं– नेपालमा तेस्राे लहर शुरू भए यता हरेक दिन संक्रमणकाे संख्या उकालाे लाग्दै गएकाे छ । गत २४ घण्टामा कोरोना भाइरसका ४ हजार ९ सय ६१ जना…

भीरपाखामा फल्ने तरुलको राम्रो बजारः कन्काईमा स्नान गर्नेको ठूलो भीड (फाेटाे फिचर सहित)

१ माघ २०७८/डिकेश लामा बनमा पाइने तरुल भ्याकुर खाने पर्वको रुपमा लिइने माघे संक्रातीलाई लक्षित गरी जंगलका तरुल खोजेर यूवाहरुले आम्दानी समेत गर्ने गरेका छन् । माघ १ गते मनाउने…

नेपालमा आज एक दिन ४६३६ नयाँ संक्रमित थपिएः एकै दिन ४ लाख बढीले लगाए खाेप

१ माघ २०७८, काठमाण्डाैं– नेपालमा तेस्राे लहर शुरू भए यता गत २४ घण्टामा कोरोना भाइरसका ४ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । संक्रमितकाे संख्या केहि दिन यता…

कुरिलो खेतीमा आकार्षण झापामा बर्षेनी खेती विस्तार बढ्दै (फाेटाे फिचर सहित)

३० पौष २०७८/डिकेश लामा औषधीको रुपमा समेत प्रयोग गरिने कुरिलो खेती झापामा विस्तार हुने क्रम बढेर गएको छ । बजारमा राम्रो मुल्य पाउन थाले पछि किसानको कुरिलो खेती तर्फ आकार्षण…

रविकाे अध्यक्षतामा ६८ सदस्यीय नेकपा माओवादी केन्द्र दमक नगर समिति गठन (फाेटाे फिचर सहित)

३० पाैष २०७८,झापा– नेकपा माओवादी केन्द्र दमक नगर समितिको अधिवेशनले कुलबहादुर बस्नेत (रवि) को अध्यक्षतामा ६८ सदस्य समिति गठन गरेको छ । समितिकाे उपाध्यक्षमा कृष्ण गोले, नवराज सुवेदी र संगिता…