Category: Mukhya Khabar

नेपालमा आज २६३४ संक्रमित, १३२० निकाेः २० जनाकाे मृत्यु

३० श्रावण २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार ६ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २४ घण्टामा ८ हजार ६ सय ६७ जनाको पीसीआर परीक्षणमा…

झापाकाे गाैरीगंजमा जिल्लाकै पहिलो नयाँ शहर बन्दैः शहर बन्न थाले पछि विकासको लहर (भिडियाे कथा सहित)

२९ श्रावण २०७८/डिकेश लामा पूर्वी नेपालको झापा जिल्लामा पहिलो पटक नयाँ शहर निर्माणको कार्यले तिव्रता पाएको छ । संघीय सरकारको हालसम्मको १४ करोड खर्चमा गौरीगंज गाउँपालिकामा नयाँ शहरका लागि सडक…

नेपालमा आज ३९१५ संक्रमित,२११८ निकाेः २७ जनाकाे मृत्यु

२९ श्रावण २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ३९१५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर गरिएको दुवै विधीकाे १९ हनार ५ सय ८२ जना गरिएको नमूना परीक्षणमा ३…

सँधै सीमामा सास्तीः चुनावको वेला मात्र पुग्छन् नेता दुरदराजका गाऊँमा (भिडियो कथा सहित)

सीमा क्षेत्र सँधै उपेक्षामा परेकाे स्थानीयकाे गुनासाे २८ साउन २०७८/डिकेश लामा झापाको दक्षिण सिमावर्ती क्षेत्रमा बर्षौंं देखि भोग्दै आएको नदि तथा खोलाको सास्ती अझै हट्न सकेको छैन । चुनावको वेला…

नेपालमा आज ३२६० संक्रमित,२२९४ निकाेः ३२ जनाकाे मृत्यु

२८ श्रावण २०७८, काठमाडौं– नेपालमा काेराेना संक्रमण दर घट्न सकेकाे छैन । पछिल्लाे समय निकाे हुने भन्दा १ हजार धेरै संक्रमित हुनेकाे संख्या बढ्दै गएकाे छ । गत २४ घण्टामा…

कुलमानको अर्को नाम उज्यालो भन्दै दीप प्रज्वलन

२७ श्रावण २०७८/सारासन्देश समाचार नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशक पदमा सरकारले पुनः कुलमान घिसिङलाई नियुक्ती गरे पछि झापाको दमकमा बुधबार साँझ दिप प्रज्वलन गरिएको छ । ११ महिना अघि तत्कालिन…

नेपालमा आज ३४८१ जना संक्रमित, १८५० निकाेः ३० जनाकाे मृत्यु

२७ श्रावण २०७८, काठमाडौं– नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा १० हजार ९०७…

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

२७ श्रावण २०७८, काठमाडौं- सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पून: कुलमान घिसिङलाई नियुक्त गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुन: नियुक्ति गरेको हो । उर्जा…

अरिङ्गालको टोकाईबाट महिलाको मृत्यु

२६ श्रावण २०७८, गुल्मी– गुल्मीमा अरिङ्गालको टोकाई बाट एक महिलाको मृत्यु भएको छ । छत्रकोट गाउपालिका वडानम्बर -१ हुंगा तोल्घा निबासी ५१ वर्षिया राधिका भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।…

पूर्वी नेपालकै सवैभन्दा धेरै हाते नेपाली कागज झापामा उत्पादनः कोरोना कहरले कागज विक्रीमा समस्या (भिडियाे सहित)

कोरोना कहरले कागज विक्रीमा समस्या २६ श्रावण २०७८/डिकेश लामा कोरोना कहरकाबीच पनि ग्रामिण क्षेत्रमा संचालन हुँदै आएका नेपाली हाते कागज बनाउने कार्य भने खासै रोकिएको छैन । तर लामो निषेधाज्ञाले…