Category: Mukhya Khabar

नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादहमा आगन्तुक बढ्दै (फाेटाे फिचर)

२१ मंसिर २०८०/डिकेश लामा एक सय गन्तव्यमा छनौट भएको नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादहमा पछिल्लो समय पर्यटकहरुको आगमन बढ्न थालेको छ । सरकारले विभिन्न आर्थिक बर्षमा गरी झण्डै…

विराटनगरको कवाडी गोदाममा आगलागीमा २ जनाको मृत्युः ४ घाइतेलाई काठमाण्डाैं पठाइयाे

२० मंसिर २०८०, विराटनगर– विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित मुख्य बजारको बीचमा रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । यस्तै आगलागीमा परी अन्य ४ जना…

ठेक्का लिएर काम नगर्ने निर्माण ८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखियाे

१९ मंसिर २०८०,काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर काम अलपत्र छाड्ने आठ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । सरकारका विभिन्न पाँच वटा निकाय अन्तर्गत निर्माणका काम जिम्मा लिएर…

भारतीय भन्दा सस्तो र राम्रो स्वदेशी हाइव्रेड मकैकाे उन्तत विऊ पहिचान नहुँदा विऊ उत्पादक किसानलाई समस्या

१९ मंसिर २०८०/डिकेश लामा ४ बर्षको मेहनत पछि झापाको गौरादहमा पहिलो पटक कोशी प्रदेशमै बृहतरुपमा हाइव्रिड मकैको विऊ उत्पादनमा सफलता मिलेको छ । तर स्वदेशी उत्पादित हाइव्रिड विऊले बजार नपाउँदा…

शसस्त्र प्रहरीद्वारा झापामा सिमा स्तम्भ मर्मत तथा रंङराेगन शुरु (फाेटाे फिचर)

१८ मंसिर २०८०, झापा– सिमा सुरक्षार्थ खटिँदै आएका शसस्त्र प्रहरीले सिमा पिल्लर मर्मत तथा रङरोगन गर्न झापामा आज देखि शुरू गरेको छ । काँकडभिट्टामा सोमबार बिहान एक समारोहको आयोजना गरी…

तन्तु प्रजनन् विधिबाट आलुको उन्नत पूर्व मुल विऊ उत्पादनमा जोड (फाेटाे फिचर)

१७ मंसिर २०८०/डिकेश लामा झापामा अधिक मात्रमा भारतीय आलुका विऊहरु रोप्ने किसानले पछिल्लो समय स्वदेशी विऊ उत्पादनमा जोड गर्न थालेका छन् । दमकको मानसरोबर कृषि सहकारी संस्थाले सरकारको झण्डै २…

नक्कली भुटानी शरणार्थी प्रकरणबारे उच्च अदालतकाे मिश्रित आदेश: केही धराैटी र केही थुनामा रहने

१५ मंसिर २०८०, काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालत पाटनले मिश्रित आदेश दिएको छ । केही प्रतिवादीका सम्बन्धमा जिल्लाकै आदेश सदर गरिदिएको छ भने केही प्रतिवादीहरुलाई…

यान्त्रिकरणले प्रशोधनसँगै प्याकेजिङ समेत गर्न थाले पछि सुपारी किसानमा उत्साह बढ्दै (फाेटाे फिचर)

१५ मंसिर २०८०/डिकेश लामा केही बर्ष अघिसम्म पराम्परागत तरिकाले सुपारी प्रशोधन गरेर विक्री गर्ने झापाका किसानले पछिल्लो समय मेशिनबाट प्रशोधन गर्न थालेका छन् । मेशिनले प्रशोधन गर्दा धेरै सहज र…

२ हजार भुटानी शरणार्थी परिवारलाई व्लान्केट वितरण (फाेटाे / भिडियाे सहित)

१४ मंसिर २०८०/सारासन्देश समाचार दातृ निकायले राहत कटौती गरे पछि समस्यामा परेका भूटानी शरणार्थीलाई आज झापाको वेलडाँगीमा व्लान्केट वितरण गरिएको छ । झापाको बेलडाँगी शरणार्थी शिविर र मोरङ्गको पथरी शनिश्चरे…

विऊ उद्योगले गौरादहका धेरै किसानलाई रोजगारीसँगै आम्दानी (फाेटाे फिचर)

१३ मंसिर २०८०/डिकेश लामा कोशी प्रदेशमै समूदाय स्तरमा बृहत रुपमा संचालनमा ल्याइएको विऊ प्रशोधन उद्योगले किसान देखि स्थानीय बासिन्दालाई उद्यमी बनाएको छ । महारानी झोडा साना किसान कृषि सहकारी फार्मत…