Category: Mukhya Khabar

पशुपतिनाथ मन्दिरकाे जलहरीमा १ कराेड बढीकाे हिनामिना भएकाे भन्दै सदस्य सचिव थापा सहित ३ जना विरूद्ध मुद्धा

१४ असाेज २०८०,काठमाडौँ – पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा १ करोड सत १७ लाख बराबरकाे सुन हिनामिना भएकाे अख्र्तियार दुरूपयाेग अनुसन्धान अायाेगले जनाएकाे छ । १ केजी…

अन्तराष्ट्रिय जेष्ठ नागिरक दिवशमा जेष्ठ नागरिक स्याहार गर्ने उत्कृष्टलाई दमकमा सम्मान (फाेटाे फिचर)

१४ असोज २०८०, झापा आफ्ना जेष्ठ आमाबुवा र सासु–ससुराको राम्रो तरिकाले स्याहार सुसार गर्ने तथा नगरकै जेष्ठ महिला पुरुषलाई आज सम्मान गरिएको छ । ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश…

गिरीबन्धु टी–स्टेटमा भएकाे भ्रष्टचार छानविनकाे माग राख्दै विर्तामाेडमा र्याली प्रर्दशन (फाेटाे फिचर)

१३ असाेज २०८०,बिर्तामोड – नेकपा (माओवादी केन्द्र) ले झापाको बिर्तामोडमा गिरीबन्धु टि–स्टेटमा भएकाे भ्रष्टाचार प्रकरण विरुद्ध शनिबार र्याली निकालेकाे छ । पार्टीले गिरीबन्धु टि–स्टेटको फाइल तुरुन्त खोल, भष्ट्राचार विरुद्धको अभियान…

छुरा प्रहारबाट दमक १ मा एक जना यूवाकाे मृत्यु

१२ असोज २०८०/झापा झापाको दमक १ मा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिका वडा नं. ३ का ३८ बर्षीय गोविन्द लिम्बु रहेको जिल्ला प्रहरी…

डाक्टर भम्पा राईको बाटोले उब्जायो धेरै प्रश्नः राईको आत्माकथा विमोचन (फाेटाे फिचर)

११ असोज २०८०/डिकेश लामा ३ दशक समय शरणार्थी व्यतित गर्नु भएका भूटानी नेता डा. भम्पा राईको आत्मा कथा भम्पाः एक अडान अनेत प्रश्न नामक पुस्तक आज विमोचन भएको छ ।…

बाहुनडाँगी क्षेत्रका हात्तीबार विग्रदा समस्या पुनः हात्ती प्रवेश बढ्यो (फाेटाे फिचर)

१० असोज २०८०/डिकेश लामा पूर्वी नेपालको सवै भन्दा धेरै हात्ती प्रभावित क्षेत्र झापाको बाहुनडाँगीमा हात्ती छेक्न लगाइएका तारहरु चुडिन थाले पछि समस्या भएको छ । हात्ती बारको रुपमा लगाइएको सोलार…

बस्ती बसेको ७ दशक पछि कन्काई नगरको वडा नं. १ र २ मा शुद्ध खानेपानी वितरणकाे तयारी

८ अशोज २०८०/डिकेश लामा बस्ती बसेको ७ दशकसम्म आइरनयुक्त पानी पिउन बाध्य रहेका झापाको कन्काई नगरपालिका वडा नं. १ र २ मा खानेपानी योजना संचालनको तयारीमा पुगेको छ । ट्यूवेलबाट…

मुख्यमन्त्री कार्कीद्वारा ९ सदस्यीय मन्त्रिपरिषद्‍ विस्तार

८ असाेज २०८०, मोरङ– कोशी प्रदेशमा दुई मन्त्री र दुई राज्यमन्त्रीले सपथ लिएका छन् । सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले सोमबार पहिलो पटक मन्त्रिपरिषद् विस्तार…

नेपाल र चीनबीच विभिन्न १३ विषयमा सम्झौता

८ असाेज २०८०,बेइजिङ– नेपाल र चीनबीच विभिन्न १३ वटा सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी प्रधानमन्त्री लि…

सरकारले चासाे नदिए पूर्वपश्चिम रेलमार्ग प्रभावितहरूले आन्दोलन गर्ने

७ असोज २०८०, झापा– पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका प्रभावितहरुले आन्दोलनको तयारी थालेका छन् । उनीहरु सरकारलाई दबाब दिन आन्दोलनमा उत्रनेगरिको छलफलमा जुटेका छन् । सरकारले विद्युतीय रेलमार्ग निर्माण…