Category: Mukhya Khabar

रुकुममा जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्युः १० जना घाइते

११ जेष्ठ २०८०,रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -८, दुलीमा बिहीवार भएको जिप दुर्घटनाका पाँच जनाको पहिचान खुलेको छ । सानीभेरी गाउँपालिका -५, हाँसुबाट मेलचौर हुँदै सदरमुकाम खलंगा तर्फ…

भूटानी नेता रिजालको पैसा मागको अडियो सार्वजनिक (अडियाे सहितकाे भिडियाे)

प्रति व्यक्ति १५ लाख मागियो १० जेष्ठ २०८०/डिकेश लामा केही दिन अघि पक्राउ परेका भूटानी मानव अधिकारबादी नेता टेक नाथ रिजालको अडियो सार्वजनिक भएको छ । पैसा लेनदेनको विषयमा कुराकानी…

खाटी शरणार्थी शिविरमा नक्कली पुगे अमेरिका: शिविरमा छाडिएकाहरुको विचल्लनी(भिडिया कथा सहित)

कसरी वेचिए खाटी भूटानी शरणार्थीः शिविरमा तत्काल छानविन गर्न माग ९ जेष्ठ २०८०/डिकेश लामा नक्कली शरणार्थी प्रकरणको छानविन चलिरहेको वेला केही भूटानी शरणार्थीले आफ्नो नामबाट दोस्रो मानिस तेस्रो मुलुक गएको…

एभरेष्ट बैंकबाट डेढ करोड चोरीः चाेरीमा संलग्न शाखा प्रबन्धक सहित ९ जना पक्राउ

६ जेठ २०८०, इटहरी– एभरेष्टबैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको छ । बचतकर्ताले आफ्नो खातामा जम्मा गरेको १ करोड ५०…

सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत: भ्रष्‍टाचारविरुद्ध थप कडाइका साथ कार्यान्वयन गरिने नीति ल्याइने

५ जेष्ठ २०८०,काठमाडौँ- सरकारकाे अागामी बर्षकाे नीति तथा कार्याक्रममा भ्रष्‍टाचार विरुद्धको अभियानलाई अझ सघन बनाएर राज्यका सबै तह र संरचनामा भ्रष्‍टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई थप कडाइका साथ कार्यान्वयन गरिने बताइएकाे…

भूटानी नेता टेकनाथ रिजाल पक्राउ परे पछि घटना थप रहस्यमय बन्दैः हालसम्म १६ जना पक्राउ

४ जेष्ठ २०८०,काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी नेता टेकनाथ रिजाल पक्राउ परे पछि घटना थप रहस्यमय बन्दै गएकाे छ । गैरभूटानीलाई नक्कली शरणाार्थी बनाइ गरिएकाे मानव तस्करी…

नक्कली भूटानी शरणाथी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ जसकाे गाडी प्रयाेग गरेर रकम असुले ठगहरूले

४ जेष्ठ २०८०, काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । प्रहरीले उनलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो ।…

शरणार्थीको नाम वेचेर ग्रैर भूटानीलाई शरणार्थी बनाएर अमेरिका पुर्याएको प्रति खाटी भूटानीको गुनासो (भिडियाे कथा)

भ्रष्टचारमा संलग्न सवैलाई हदैसम्मको कार्वाही गर्न माग २ जेष्ठ २०८०/डिकेश लामा पूर्वी नेपालको झापा र मोरङ्गमा बस्दै आएका भूटानी शरणार्थीले आफूहरुको नाम बेचेर भ्रष्टचार गरेको प्रति गुनासो व्यक्त गरेका छन्…

नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी

३१ वैशाख २०८०,काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर…

खाटी भूटानी शरणार्थीले  फाेटाे खिचेर पनि परिचय पत्र नपाएकाे गुनासाे (फाेटाे फिचर)

भूटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल नेकपा एस सडकमा २९ वैशाख २०८०,सारासन्देश समाचार–खाटी भूटानी शरणार्थीले फाेटाे खिचेर पनि परिचय पत्र नपाएकाे प्रति खेद प्रकट गर्दै आएका…