Category: Mukhya Khabar

बैंकहरूले लगाएकाे चर्काे व्याजकाे विराेध चुलिदैँ

९ फाल्गुण २०७९,सारासन्देश समाचार- आर्थिक तरलताकाे अवस्थामा बैंकहरूले लगाएकाे चर्काे व्याजकाे विराेध गर्दै पछिल्लाे समय देशभर बिराेध हुन थालेका छ्न् । आज पनि कैलालीका व्यवसायीहरु बैंकको चर्को ब्याजदर विरुद्ध आन्दोलन…

नेपालकै सवै भन्दा धेरै चिया खेती हुने झापामा श्रमिक समस्यामा (फाेटाे फिचर)

श्रमिकको समस्या समाधान नगरे आन्दोलन गरिने ८ फाल्गुण २०७९/डिकेश लामा नेपालकै सबै भन्दा धेरै चिया खेती हुने झापामा मजदुरहरुले उचित ज्याला नपाएको भन्दै आन्दोलन गर्ने तयारी थालेका छन् । विगतमा…

आत्मानिर्भर बनेको झापामा केरा खेती बर्षेनी विस्तार हुँदै (फाेटाे फिचर)

७ फाल्गुण २०७९/डिकेश लामा धान भन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भए पछि झापाका किसानले केरा खेतीलाई जोड दिन थालेका छन् । सरकारको सहयोगसँगै आम्दानी समेत राम्रो हुन थाले पछि…

झापाको विभिन्न स्थानबाट एकै दिन २२ लाखको अवैध सामान नियन्त्रणमा

७ फाल्गुण २०७९/सारासन्देश समाचार भन्सार छलेर ल्याउँदै गरेको झण्डै २२ लाख मुल्य बराबरको कपडा प्रहरीले शनिवार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज एक प्रेश विज्ञप्ती जारी गर्दै…

प्रेस यूनियन क्षेत्रीय समितिकाे अध्यक्षतामा पाैडेल चयन

६ फाल्गुण २०७९, झापा– नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकको अध्यक्षमा बिष्णु पौडेल सर्वसम्मतिबाट चयन हुनु भएकाे छ । शनिवार इलामको चुलाचुलीस्थित चपेटीमा सम्पन्न यूनियनको दोश्रो अधिबेशनले पौडेलको अध्यक्षतामा…

झापामा संचालित नेपाली हाते कागज उद्योग संकटमा पर्दै (फाेटाे फिचर)

५ फाल्गुण २०७९/डिकेश लामा बजारमा समस्या आएसँगै झापाका झण्डै ३ दर्जन नेपाली हाते कागज उद्योगहरु संकटमा पर्दै गएका छन् । विच्यौला र वैंकको व्याज बृद्धि भएका कारण कतिपय उद्योगहरु बन्द…

नुवाकोटमा बस दुर्घटनामा ३ जनाको मृत्युः २३ जना घाइते

४ फाल्गुण २०७९, काठमाडौँ — नुवाकोटमा बिहीबार भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको…

अण्डा भित्र लुकाएर लागु औषध ल्याउने २ जना पक्राऊ

४ फाल्गुण २०७९/झापा भारतबाट अण्डा भित्र हालेर ल्याउँदै गरेको लागु औषध सहित विहीबार काँकडभिट्टामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं. ३ का २४ बर्षीय…

सुशासन कायम गर्न जोड दिँदै दमकमा अन्तकृया (फाेटाे फिचर)

३ फाल्गुण २०७९/सारासन्देश समाचार जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सरोकारवाला सवै एक भएर लाग्नु पर्नेमा जोड दिइएको छ । झापाको दमकमा बुधबार भएको जिल्लाका उच्च तहका कर्मचारी, सुरक्षाकर्मी र व्यवसायिक प्रतिनिधीबीचको…

प्रहरीको गाडी तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ

३ फाल्गुण काठमाडौँ– सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड…