Category: Mukhya Khabar

आज साँझ लभडाँडामा स्कुटी र बाइक ठाेकिँदा एककाे मृत्यु

२० पाैष २०७९, झापा– स्कुटी स्कुटीबीच ठक्कर हुँदा झापाकाे कमल गा.पा. ५ लवडाँडामा अाज अपरान्ह एक जनाकाे मृत्यु भएकाे छ । पूर्वबाट पश्चिम तर्फ आउदै गरेको प्र१-०१-०१६ प २०९४ नं.…

कबड्डी खेल्नेक्रममा दमकमा एक विद्यार्थीको मृत्यु

२० पाैष २०७९, झापा– विधालयमा कबड्डी खेल्नेक्रममा झापाको दमक नगरपालिकामा एक विद्यार्थीको मृत्यु भएको छ । संखुवासभा भोटेखोला गाउँपालिका-४ घर भई दमक नगरपालिका वडा नं.-४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा…

आगलागीमा परेर पाँचथरमा नन्द भाउजुकाे मृत्यु

२० पाैष २०७९,पाँचथर– पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ । यस्तै अन्य दुई जना घाइते भएका…

अनिश्चितकालका लागि राहदानी सेवा रोकियो

१९ पाैष २०७९, काठमाडौं– राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको…

प्रधानमन्त्री दाहालले आगामी २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने

१८ पाैष २०७९,काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने कार्यसूची तय गरिदिन…

निर्माण सम्पन्न भएकाे ढेड बर्ष पछि मितेरी पुल संचालनमा

१७ पुस २०७९, झापा– निर्माण सम्पन्न भएकाे ढेड बर्ष पछि पूर्वी एशियाली देशहरूलाई जोड्ने एशियाली राजमार्ग अन्तर्गत मेचीनगर काँकडभिट्टाकाे मितेरी पुल संचालन गरिएकाे छ । मेची भन्सार कार्यालय र भारतीय…

जंगली हातीले घर भत्काउँदा झापामा महिलाकाे मृत्यु

१७ पाैष २०७९, झापा– झापा शिवसताक्षी नगरपालिका वडा न. ११ स्थित दुधेमा आएका चार वटा हात्तीले एउटा घर भत्काउनुका साथै आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार बिहान करिब…

दमकमा टोपी दिवशकाे अवसरमा शताब्दी पुरुष दाहाललाई सम्मान (फाेटाे फिचर)

१७ पौष २०७९/झापा १० औं अन्तराष्ट्रिय नेपाली टोपी दिवशको अवसरमा आज झापाको दमकमा शताब्दी पुरुष तिलचन दाहाललाई सम्मान गरिएको छ । विक्रम् सम्बत १९७६ सालमा जन्मनु भएका दाहाल १ सय…

गाडी भित्रै माटो परिक्षणको घुम्ती प्रयोगशालाले सहज (फाेटाे फिचर)

१६ पौष २०७९/डिकेश लामा माटो परिक्षण गर्न टोली आउँछ रे भनेको सुने पछि दमक वडा नं. ८ र ९ क्षेत्रका धेरै किसानले माटो लिएर भेला भए । बस भित्रै ल्याब…

भिडियाे बाेल्दा बाेल्दै आगलागीमा परेर झापा बिर्तामोडका एक युवाकाे क्याबाेडियामा मृत्यु

१५ पुस २०७९, सारासन्देश समाचार– कम्बोडियाको एउटा क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएकाे छ । क्यासिनियाेेमा अागलागी हुँदा हुँदै भिडियाे लाइभमा छाेरासँग गरिएकाे कुराकानीले…