sf7df8f}F, !# ebf} . g]skf -dfcf]jfbL s]G›_sf] j}rfl/s–/fhgLlts k|lzIf0f tyf lgjf{rg ;DaGwL sfo{qmddf ;f]daf/ ;Daf]wg ub}{ cWoIf k'iksdn bfxfn …k|r08Ú . tl:a/ M ;lrgf aflgofF, /f;;

१८ पाैष २०७९,काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने कार्यसूची तय गरिदिन अनुरोध गर्नुभएको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ । प्रधानमन्त्री दाहालले पुस ११ गते शपथ लिनु भएकाे हाे । विश्वासको मत पाएपछि मात्र उहाँले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *