२४ कराेड ठगेर फरार हुने गाैरादहका विश्वकर्मालाई तत्काल पक्राउ गर्न माग
२२ असार २०८०, गाैरादह– २४ करोडभन्दा बढी रकम ठगेर फरार हरेका झापाको गौरादह–१ का सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा पीडितहरूले जतिसक्दाे चाँडाे पक्राउ गरी फसेकाे रकम असुल गर्न माग गरेका छन्…










